
दमक, शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले झापाको दमकमा शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो । […]
बुधबारे । सामाजिक कार्यमा सक्रिय रहेको युवाहरुको सामाजिक संस्था दाह्री ग्याङ झापाले बुधबार बुधबारे बजारमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । जिल्ला रेडक्रस झापाको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६१ जनाले रक्तदान गरेको दारी ग्याङ का […]
अर्जुनधारा । झापाको अर्जुनधारा–४ भाङबारी स्थित टाङटिङ खोलाले बाँधलाई क्षति पुर्याएर खोला गाउँ पस्न लागेको बेला बुधबार उक्त ठाउँमा तटबन्धन गर्ने कार्य शुरु भएको छ । उक्त ठाउँमा २ वटा भ्याकु प्रयोग गरेर खोला छेक्ने […]
नवीन लामिछाने / मनाङ, मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर […]
झापा, प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाका पानी उद्योगको आज अनुगमन गर्नुभएको छ । मोरङका विभिन्न १० वटा पानी उद्योगमा कोलिफर्मको मात्रा पाइएपछि मन्त्री घिमिरेले यहाँका पानी उद्योगको अनुगमन गर्नुभएको हो । […]
काठमाडौँ, यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक वर्षभन्दा बढी समय कुर्न बाध्य भएका छन् । हाल दैनिक चार हजार ‘स्मार्ट लाइसेन्स’ को माग छ […]
इलाम, माइ नगरपालिकामा चट्याङ लागेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर माइ नगरपालिका–१ घर भई माइ नगरपालिका–६ पलासेमा डेरा गरी बस्ने ३६ वर्षीया कुमारी योङहाङको मृत्यु भएको हो । छिमेकीको घरमा चिया […]
पाँचथर, सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । […]
पर्सा, पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । नुहाउने क्रममा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको डुबेर मृत्यु भएको हो । दुवै जना रामगढवाको ज्योतिनगरस्थित पोखरीमा […]