Aamsanchar

स्थानीय

पर्वत,  फलेवास नगरपालिका–३ शंकरपोखरीमा मदिरा बिक्री वा सेवन गरेको पाइए पहिलो चरणमा रु ५०० जरिवाना गरिने भएको छ । वडाअन्तर्गत धनार टोल सुधार समितिबाट यो अभियानको थालनी गरिएको हो । अवैध रुपमा मदिरा उत्पादन तथा […]

आइतवार, साउन २०, २०७५

हेटौँडा,  हेटौँडाबाट स्थानीय हटियाको शिवम् उद्योगतर्फ जाँदै गरेको ना ७ ख ७३२३ नंको टिपरले सोही उद्योगतर्फ गइरहेको ना ४२ प ७०७० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने मोटरसाइकल चालक […]

आइतवार, साउन २०, २०७५

विराटनगर, जिल्ला वन कार्यालय मोरङले आर्थिक वर्ष २०७४÷७५ मा रु १० करोड ६३ लाख ३२ हजार राजश्व संकलन गरेको छ । गत आवमा कार्यालयले वन पैदावार (सरकारी र साझेदारी)बाट रु नौ करोड ३४ लाख २२ […]

आइतवार, साउन २०, २०७५

भद्रपुर,  राष्ट्रिय समाचार समितिकर्मी डिकमान विरहीका नाममा स्थापित पुरस्कार पत्रकार भीम नेवाङलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ (फोनिज) झापाद्वारा स्थापित ‘डिकमान सुनुवार (विरही) स्मृति वर्ष उत्कृष्ट पत्रकारिता’ पुरस्कार अग्रज पत्रकार नेम्वाङलाई प्रदान […]

आइतवार, साउन २०, २०७५

तेह्रथुम, तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिदाको दिन घुम्न आएका […]

शनिवार, साउन १९, २०७५

भक्तपुर,  भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २३आँै हप्तामा अरनिको राजमार्ग खण्डअन्तर्गत गट्ठाघर क्षेत्रको सरसफाइ गर्दा १२ टन फोहर संकलन गरिएको छ । सूर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले आज […]

शनिवार, साउन १९, २०७५

पाँचथर। लामो समयदेखि टमाटर भारत निकासी नभएपछि पाँचथरको हिलिहाङ र याङ्वरक गाउँपालिकामा उत्पापदन भएको टमाटरको समस्या हल गर्न मन्त्रालयको टोली प्रभावित क्षेत्रमै पुगेको छ । नेपाल सरकारको व्यापार तथा निकास प्रवद्र्धन केन्द्रको उपनिर्देशक सिद्धिचरण दाहाल […]

शनिवार, साउन १९, २०७५

बुधबारे । वरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिले आप्mनो १३ औं वार्षिकोत्सवको अवसर पारेर २१ जनालाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष हरिप्रसाद पौड्यालकोसभापतित्वमा शनिबार भएको कार्यक्रममा संस्थामा विगतमा विभिन्न समितिमा कार्य गरेका उनीहरुलाई […]

शनिवार, साउन १९, २०७५

इटहरी । पूर्वी पहाडी जिल्ला संंखुुवासभामा रहेको अरुण तेस्रो जलबिधिुत परियोजनाको कार्यलयमा बम बिस्फोट गराउने बिप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले अरुण तेस्रोमा आगजनी र बम बिस्फोट […]

शनिवार, साउन १९, २०७५

भद्रपुर । सार्वजनिक अपराध अन्तरगत झापा कारागारमा बन्दी जीवन बिताई रहेकी एक युवतीलाई जिल्ला प्रशासन कार्यालय झापाले कैद मिनाह गरी रिहा गरेको छ । ५ हजार जरिवाना बुझाउन नसकी कारागार चलान भएकी भद्रपुर ४ की […]

शनिवार, साउन १९, २०७५