Aamsanchar

स्थानीय

 उदयपुर,  सदरमुकाम गाईघाटमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले आवश्यक सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् । सेवाग्राही आवश्यक सेवा लिनका लागि अन्यत्र धाउन बाध्य छन् । सगरमाथा अञ्चलका विभिन्न पहाडी जिल्लाका सेवाग्राहीलाई सेवा दिन […]

बुधवार, साउन १६, २०७५

बिर्तामोड । झापाको मेचीनगरमा बन्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मेचीनगर नगरपालिका–११ मेचे टोलका २८ वर्षीय राजीव मेचेले २० वर्षीया श्रीमती मनिषालाई मंगलबार दिउँसो टाउकोमा बन्चरो प्रहार गरेर हत्या गरेको इलाका प्रहरी […]

बुधवार, साउन १६, २०७५

नवलपरासी,  पूर्वी नवलपरासीको देवचुली नगरपालिकास्थित दलदलेको एक घरमा जुवा खेल्दै गरेका ६ जना जुवाडेलाई पक्राउ गरी आजै प्रहरीले मुद्दा दर्ता गरेको छ । उनीहरुलाई जुवा ऐनअनुसार कारवाही गर्न मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी […]

मङ्गलवार, साउन १५, २०७५

रसुवा,  धुञ्चेबाट टिमुरेतर्फ गइरहेको कण्टेनर आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार ना ६ ख ४९२९ नं को कण्टेनर डिब्बामा सवार चारमध्ये तीन जनाको मृत्यु भएको हो […]

मङ्गलवार, साउन १५, २०७५

लहान, जिल्लाको कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी मलको आपूर्ति घट्दै गएको छ । अन्य रासायनिक मलको तुलनामा डिएपी मलको माग बढेपनि आपूर्ति घटदै गएकाले अन्य रसायनिक मलको बिक्री वितरण बढेको हो । गत आर्थिक वर्ष […]

मङ्गलवार, साउन १५, २०७५

अरुणकुमार यादव /राजविराज, जिल्लामा धान रोपाइँको क्रम चलिरहेका बेला अहिले रासायनिक मलको अभाव भएको छ । साउनको दोस्रो सातासम्ममा समेत पर्याप्त वर्षा नहँुदा किसान मारमा परेका छन् भने चर्को घाम र प्रचण्ड गर्मीका कारण धानको […]

मङ्गलवार, साउन १५, २०७५

काठमाडौँ । वर्षा र सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको छ । उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय समयमा भइरहने नाराजुलुसका कारण ट्राफिक जाम बढी हुने गरेको […]

मङ्गलवार, साउन १५, २०७५

दमक । झापामा एक दाताले ५० लाख रुपैंया मूल्य पर्ने जग्गा वडा कार्यालयलाई दान गरेका छन् । जिल्लाको जुरोपानीका बासिन्दा घनश्याम जोशीले गौरादह नगरपालिका– ८ को वडा कार्यालय भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान […]

मङ्गलवार, साउन १५, २०७५

बर्दिवास । बर्दिवासको उत्तरी क्षेत्रमा मंगलबार साउने १५ पर्व मनाइँदै छ । खासगरी साउने १५ पर्वमा रोपाइँ सकेर खीर खाने चलन छ । जिल्लाको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बजारमा बिहानैदेखि दूध किन्नेको भिडभाड रहेको […]

मङ्गलवार, साउन १५, २०७५

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी टोलीले सोमबार लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–५ का ५१ वर्षीया पद्मा राणा, पर्सा धोबनी गाउँपालिका–२ का १७ वर्षीय पृथ्वीराज सिंह, मध्यपुरथिमी नगरपालिका–५ […]

मङ्गलवार, साउन १५, २०७५