
खुदुनाबारी, अर्जुनधारा र विर्तामोड नगरपालिका नगर प्रमुखले टेक बहादुर गिरी बसपार्क तथा बजार व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । बसपार्क तथा बजार व्यवस्थापन समितिको कार्यालयको समुद्घाटन सहित डस्टबीन व्यवस्थापन कार्यक्रममा अर्जुनधारा नगरपालिका नगर प्रमुख हरि […]
इलाम । मेची राजमार्गको फिक्कल– तिनघरे सडक खण्डमा एक जना युवा मृत फेला परेका छन्। सुर्योदय नगरपालिका– १२ कालापानी नजिकै राजमार्गमा वडा न ११ जहरसिंङ्ग गाँउका २० वर्षीय सन्दिप राई मृत अवस्था फेला परेका हुन। […]
चितवन, चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२÷७३ मा एउटा, २०७३÷७४ मा एउटा र २०७४÷७५ मा चारवटा […]
कास्की । लेखनाथ महानगरपालिका १ बगरमा पसलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारका ६ जना बिरामी भएका छन् । च्याउ खाएपछि भुवन घर्ति मगर, मनु कुमारी घर्ति मगर, रिना घर्ति मगर, सुमन घर्ति मगर, शुसिला […]
सुर्खेत, लेकबेसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज […]
लमजुङ, जिल्ला प्रहरी कार्यालय लमजुङले सदरमुकाम बेँशीसहरबाट आज पाँच ग्यालिन बढी घरेलु मदिरा र ६५ ड्रम बढी कच्चा पदार्थ जफत गरेको छ । प्रहरी नायव उपरीक्षक यादव ढकालले अधिकांश घटना मदिराकै कारण हुने गरेको भन्दै मदिराजन्य […]
बिर्तामोड। झापामा नाट्य घर निर्माण हुने भएको छ । क्षितिज नाट्य समूहको अगुवाईमा झापामा नाटक घर निर्माण हुने भएको हो । बृहत् सांस्कृतिक संग्राहलयसहितको नाटक घर निर्माणका लागि एक दाताले तीन कठ्ठा जमिन प्रदान गर्ने […]
अर्जुनधारा। ‘हाम्रो अर्जुनधारा नगर कृषि, पर्यटन, शिक्षा र वातावरणमैत्री शहर’ भन्ने मुख्य नारासहित चालू आर्थिक वर्ष ०७५÷०७६को लागि अर्जुनधारा नगरपालिकाको ५८ करोड ५८ लाख ८१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख […]
बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिकामा बोइलर कुखुरापालक किसानहरुले हरि गौतमको अध्यक्षमा नँया समिती गठन गरेका छन । गाउँपालीकामा बैलर कुखुरा पालकको हक हित र कुखुरा मा हुने समस्या समाधान गर्नका लागि १३ सदस्य कार्यसमिति गठन […]