Aamsanchar

स्थानीय

ललितपुर,  आगलागी तुरुन्त नियन्त्रणका लागि नगरका भित्री भागमा पानी राख्ने ट्यांकी अग्नि नियन्त्रक उपकरणको व्यवस्था हुन सकेको छैन । महानगरको नागबहालमा मात्रै यस्तो सुविधा भएपनि नगरका अधिकांश भाग आगलागीको जोखिम रहेको नगर प्रहरी प्रमुख कदमलाल […]

शुक्रवार, साउन ११, २०७५

धनकुटा ।  गोलभेंडा (टमाटर)ले उचित मूल्य नपाउँदा धनकुटाका किसान मारमा परेका छन्। व्यापारीले किसानबाट खरिद गरेको गोलभेंडाको मनपरी मूल्य लिइरहेका छन्। तर, उत्पादन गर्ने किसान भने मूल्य नपाएपछि लगानी समेत नउठ्ने चिन्तामा परेका छन्। गत […]

बिहिवार, साउन १०, २०७५

भद्रपुर, गौरादह नगरपालिका र कमल गाउँपालिका जोड्ने किस्ने खोलामा निर्माणाधीन पक्की पुल सात वर्ष पुग्दा पनि पुरा नहुँदा जनताले सास्ती व्यहोर्नु परिरहेको छ । पचास मिटर लामो यो पुल रु दुई करोड ४७ लाख १२ […]

बिहिवार, साउन १०, २०७५

वीरगञ्ज, करीब दुई महिनाअघि बालक अपहरण गरी हत्या गरेको आभियोगमा एक महिलासहित तीनजना माथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने रामप्रवेश साह, सोही […]

बिहिवार, साउन १०, २०७५

काठमाडौँ,  पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट अनेरास्ववियु र अनेरास्ववियु [क्रान्तिकारी] बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ । आज बसेको दुई विद्यार्थी एकता कार्यदलको बैठकले राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण, विधान […]

बिहिवार, साउन १०, २०७५

कञ्चनपुर, कृष्णपुर नगरपालिका– ५ की राधा चौधरीले बंगुरपालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । चौधरीले बंगुर बिक्री गरेर वार्षिकरुपमा रु १२ लाखभन्दा बढीको कारोवार गर्दै आउनुभएको छ । उहाँले वार्षिक रु छ लाख नाफा गर्नुहुन्छ […]

बिहिवार, साउन १०, २०७५

सुरुङ्गा। कनकाई–३स्थित शान्तिमार्गको स्तरोन्नति गरिएको छ । कनकाई नगरपालिका र स्थानीय उपभोक्ताको सहकार्यमा सो सडक मार्गको स्तरोन्नति गरिएको हो । कनकाई नगरपालिकाको आ.व. २०७४÷०७५ को बजेटबाट २० लाख र स्थानीय उपभोक्ताको २३ लाख ५० हजार […]

बिहिवार, साउन १०, २०७५

बिर्तामोड। झापाका विभिन्न सामुदायिक तथा निजी विद्यालयमा कक्षा ११ र १२मा अत्यधिक भर्ना शुल्क लिने गरेको र विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग मनोमानी रुपमा रकम उठाएको भन्दै विद्यार्थीले विरोध गरेका छन् । अनेरास्ववियु झापा र अखिल […]

बिहिवार, साउन १०, २०७५

बिर्तामोड। झापाको बिर्तामोडमा अधिकांश मिठाई पसल बिना दर्ता सञ्चालनमा रहेको पाइएको छ । संयुक्त बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । अनुगमन टोलीका सदस्य एवम् घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्द्र […]

बिहिवार, साउन १०, २०७५