Aamsanchar

स्थानीय

भीमदत्तनगर, राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रीतिरिवाज लोप भइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ ‘साउने डोला’ देखिएको छ । सोमबार साँझ परम्परागत तीज मनाउने क्रममा राना […]

मङ्गलवार, साउन ८, २०७५

उदयपुर,  निरन्तरको वर्षाका कारण सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको साउने खाँबु तथा छामलिङ फोक्सिङटार क्षेत्रका सडकहरुमा पहिरो झरेपछी उक्त सडकखण्ड अवरुद्ध भएको छ । गाईघाट दिक्तेल सडक कार्यालयका अनुसार साउने खाँबु क्षेत्रको पहिरो […]

मङ्गलवार, साउन ८, २०७५

पर्वत, चार जना विद्यार्थीलाई ललाई फकाई जबर्जस्ती करणी गरेको आरोपमा पर्वतको एक विद्यालयका प्रधानाध्यापकलाई नियन्त्रणमा लिइएको छ। जिल्लाको फलेवास नगरपालिका- ६ स्थित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक ५१ वर्षीय खिलप्रसाद पौडेललाई जबर्जस्ती अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ […]

मङ्गलवार, साउन ८, २०७५

काठमाडौं, सरकारले आर्थिक वर्षको अन्त्यमा आएर पुँजीगत बजेट असारे बाढीमा बगाउने प्रवृत्ति रोक्न जेठ मसान्तपछि विकास निर्माणका कुनै पनि काम गर्न नपाउने निर्णय गरेको छ। कुल बजेटको एकतिहाई बजेट असारमा मात्रै खर्च हुने प्रवृत्ति नरोकिएपछि […]

मङ्गलवार, साउन ८, २०७५

काठमाडौँ, महानगरीय अपराध महाशाखाले रु ५३ लाख १९ हजार ६७५ नगदसहित पाँच हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गैरकानूनी तवरले हुण्डीको कारोबार गरी राजश्व छली गर्ने भारतका ४५ […]

मङ्गलवार, साउन ८, २०७५

राजविराज, रुपनी गाउँपालिका–६ स्थित वीरेन्द्र बजारमा सोमबार साँझ एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वर नगरपालिका–३ हटेलका २२ वर्षीय रन्जित सदा रहेको प्रहरी उपरीक्षक मकेशकुमार सिंहले बताउनभयो । वीरेन्द्र बजारमा बुद्धवीर […]

सोमवार, साउन ७, २०७५

बनेपा,  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा आज मध्याह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भई उपचारका […]

सोमवार, साउन ७, २०७५

दाङ, तुलसीपुर उपमहानगरपालिका–१३ को फुलवारीमा विद्युत् चोरी गर्ने ११ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पक्राउ पर्नेहरूमा सोही ठाउँका दिपक नेपाली, जितराम […]

सोमवार, साउन ७, २०७५

चितवन, पूर्वी चितवनको खैरहनी नगरपालिका ३ स्थित लदरी खोलामा डुबेर २ बालिकाको मृत्यु भएको छ। अर्की एकजना बालिकाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सोमबार बिहान ११:४५ बजेको समयमा खोलामा गएका बेला […]

सोमवार, साउन ७, २०७५

चितवन,  आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले आव २०७३÷७४ मा भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ […]

सोमवार, साउन ७, २०७५