
भद्रपुर, झापा गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्रका फुसका छाना भएका घरमा जस्ता पाता [टिन] लगाइदिने भएको छ ।‘फुस हटाऔँ, टिन लगाऔँ’ भन्ने मूल नारासहित विपन्न वर्गका परिवारको घरमा भएको फुसको छाना हटाएर गाउँपालिकाले टिन लगाइदिने भएको […]
वीरगञ्ज, गतवर्ष साउनदेखि लागू भएको आयातनिर्यात कोड (एक्जिम कोड) लिन व्यापारीलाई समय लागेको तथा बाढीका कारण बाटोघाटो बन्द भएकाले आर्थिक वर्ष २०७४÷७५ मा एकीकृत जाँचचौकी भन्सारले रु तीन अर्ब कम राजश्व उठाएको छ । सो […]
रोसन भट्टराई/ चन्द्रगढी नेपाल तरुण तल जिल्ला कार्य समिति झापाले डा. गोविन्द केसीको समर्थनमा काठमाण्डौमा शनिबार नेपाल तरुण दल केन्द्रिय कार्य समितिले निकालेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गरेको दमनको विरोध गरेको छ । डा. गोविन्द केसीको […]
दमक, मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ । गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो । न्यौपाने गौरादहका युवा […]
म्याग्दी, जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७४÷७५ मा नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई कारबाही गरी करीब रु ५८ लाख राजस्व संकलन गरेको छ । गत वर्ष आठ हजार २०० जीप, कार, ट्रक, मोटरसाइकल […]
तेह्रथुम, १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले रु ५२ लाख राहत पाएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २६ परिवारले रु ५२ लाख पाँच हजार ७०० […]
लहान, कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको भनी विरोधस्वरुप स्थानीयवासीले आज बिहान पूर्वपश्चिम राजमार्गस्थित सिरहा बस्तीपुरमा चक्काजाम गरेका छन् । नगर प्रमुख पासवानलाई जबर्जस्ती काम गर्न दबाब दिँदै नगरपालिकाका कर्मचारी बलिराम […]
पाल्पा, तिनाउ गाउँपालिका–३, सिद्धबाबा नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, आँपटारीका ४० वर्षीय माधव कुमाल र१९ वर्षीय उमेश कुमाल छन् । आज अपराह्न ट्रकले अगाडि […]
सुरुङ्गा। कनकाईलाई आधुनिक प्रविधिसँग जोड्दै नगरका ६ वटा चौकहरुलाई स्मार्ट चौकको रुपमा विकास गरिने भएको छ । हालै कनकाई नगरपालिकाले सार्वजनिक गरेको आ.व. २०७५÷०७६को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा सुरुङ्गा, लक्ष्मीपुर, घैलाडुब्बा, दुर्गापुर, चम्पापुर र […]