
झापा । दमकस्थित जनज्योति निमाविको गेटको ढोका भत्किँदा एक वालकको मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विद्यालयको कम्पाउण्मा खेल्दै गरेका इलाम चुलाचली गाउँपालिका–३ निवासी १० वर्षीय वालकको ढोकाले किचेर मृत्यु भएको छ । […]
सागर गौतम प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले नगर स्तरीय ६ बुदेँ मागसहितको ज्ञापनपत्र बुझाएका छन् । जसमा अर्जुनधारा–७ स्थित शनिश्चरे बजारमा मासु प्रशोधनका लागि बध स्थल निर्माण, अर्जुनधार जलेश्वर […]
भद्रपुर । नापी कार्यालय झापाका सर्वेक्षक सुरेश मेहताले कार्यालयमा काम लिन आएका सेवाग्राहीहरुलाई अभद्र व्यवहार गरेका छन् । सुरुङ्गाका राम बेडारी र उनका दाजु मोहन बेडारीले नक्साको काम लिएर मेहताको फाँटमा पुगी आफ्नो काम गरिदिन […]
धादिङ, जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुवै आँखा झर्ने गरी […]
चितवन, चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा […]
इलाम, इलामको माङसेबुङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । माङसेबुङबाट झापाको दमकतर्फ जाँदै गरेको ट्र्याक्टर माङसेबुङ गाउँपालिका–३ स्थित मानपुरमा दुर्घटना हुँदा घाइते हुनुभएका माङसेबङ गाउँपालिका–६ […]
काठमाडौं । आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीनदिनको मौसम पूर्वानुमानबारे आज एक विज्ञप्ति जारी गर्दै दिउँसोको समयमा सामान्य बदली र देशका […]
दाङ, यहाँ जंगली च्याउ खाँदा आइतबार ६ जना बिरामी परेका छन् । तीमध्ये घोराही उपमहानगरपालिका–९, खैरा निवासी ४३ वर्षीया बालिका डाँगीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभएको […]
पर्वत, गोरखा भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि यहाँ पीडितले अझै दोस्रो किस्ता पाउन सकेका छैनन् । पहिलो किस्ता बुझेर घर बनाउन थालेका पीडितलाई दोस्रो किस्ता लिन झञ्झटिलो प्रक्रिया छ । जिल्लाका पूर्ण क्षति भएका […]