Aamsanchar

स्थानीय

अनिल वाग्ले/बुधबारे। बुद्धशान्ति गाउँपालिका आइतबार पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएको छ । गाउँपालिकामा कोहि बालबालिका पनि खोप लगाउन नछुटेकाले आज एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बुद्धशान्तिका स्वास्थ्य संयोजक भोला अधिकारीले जनाएका […]

आइतवार, असार २४, २०७५

बुधबारे । वातावरण संरक्षण तथा सरसफाई समाज बुधबारेले बुद्धशान्तिका सामुदायिक विद्यालय तथा सार्वजनिक स्थलहरुमा यो वर्ष पनि धमाधम विरुवा रोप्न सुरु गरेको छ । वातावरण संरक्षणका क्षेत्रमा विगतका वर्षदेखि नै कार्य गर्दै आएको समाजले आइतबार […]

आइतवार, असार २४, २०७५

तेह्रथुम,  जिल्लाको छथर गाउँपालिकामा आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालन भएका ९४ प्रतिशत योजना सम्पन्न भएको छ । ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार समृद्ध छथर निर्माणको आधार’ भन्ने मूल नाराका साथ आयोजित पहिलो गाउँसभामा तीय आयोजना […]

आइतवार, असार २४, २०७५

धादिङ,  धादिङबँेसी नगर विकास समितिका पूर्वाध्यक्ष केशवराज अधिकारीको आज करेन्ट लागेर मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका–३ पहरेचौतारा निवासी सामाजिक कार्यकर्ता ५५ वर्षीय अधिकारीको घर नजिकै खेतमा पानी लगाउने क्रममा मोटरमा जोडिएको तारको करेन्ट लागेर […]

आइतवार, असार २४, २०७५

इनरुवा,  सुनसरी बराहक्षेत्र नगरपालिका– ११ मधुवनका अग्निपीडित बालबालिकालाई शनिबार नेपाल शिक्षक संघले पोशाक वितरण गरेको छ । चार महिना अघि बराहक्षेत्र नगरपालिका– ११ मधुवनको कोशी क्षेत्रमा रहेको सरदार बस्तीमा आगलागीबाट पीडित भएका बालबालिकालाई संघले पोशाक […]

आइतवार, असार २४, २०७५

स्याङ्जा,  स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । गत वर्ष नेपालबाट […]

आइतवार, असार २४, २०७५

कञ्चनपुर,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुड्कामा सौर्यबत्ती जडान गरिएको छ । वडा कार्यालयको रु एक लाख बढीको सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । सौर्यबत्ती जडानका लागि पोल गाड्ने, सौर्य प्यानल जडान […]

आइतवार, असार २४, २०७५

बारा, बाराको कलैयामा नचिनेका मानिसको समूहले एकजना किशोरीको हत्याको प्रयास गरेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर–२, अवधापुरका रामदेव पटेलकी छोरी प्रितीकुमारीलाई शनिबार दिउँसो घाँटी रेटी हत्याको प्रयास गरेको बाराका प्रहरी नाायब उपरीक्षक रंजितसिँह राठौरले […]

आइतवार, असार २४, २०७५

दमौली,  देवघाट गाउँपालिका–२ मास्दीमा शनिबार बारीमा परालमा उम्रेको च्याउ ल्याएर खाँदा एकै परिवारका चारजना सिकिस्त भएका छन् । सिकिस्त विरामी हुनेमा सोही ठाउँका ४५ वर्षीय नोपबहादुर ठकुरी, उनकी ४२ वर्षीया श्रीमती हितमाया, २२ वर्षीय छोरा […]

शनिवार, असार २३, २०७५

वीरगञ्ज,  खानामा स्वादिलो तथा मिठो हुने भएकाले पहाडको आलु तराईमा लोकप्रिय हँुदै गएपछि यसको माग पनि ह्वातै बढ्को छ । आलुको मुख्य भण्डारको रुपमा रहेका वीरगञ्जस्थित मीना बजारमा अहिले पहाडको पालुङबाट दैनिक १५ लाख मूल्य […]

शनिवार, असार २३, २०७५