
मनिषा चम्लागाईँ/ गौरादह, कुनैबेला चर्चामा रहेका तर पछिल्लो समय ओझेलमा परेका हाटबजारको संरक्षणमा गौरादह नगरपालिका जुटेको छ । प्रत्येक हप्ताको आइतबार र बिहीबार लाग्ने हाटबजार क्षेत्रमा टहरा निर्माण सुरु गरेर संरक्षणमा नगरपालिकाले चासो देखाएको हो […]
भद्रपुर। भद्रपुर–७ मा रहेको पहिलो पाइला कृषि बहुद्देश्य सहकारी संस्थाले कृषि उपज बिक्री–वितरण गर्ने उद्देश्यले सुपथ मूल्यको सहकारी पसल चन्द्रगढी सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीमा युवाहरु पलायन भइरहेको अवस्थामा स्वदेशमा नै केही गरौं भन्ने […]
घैलाडुब्बा। पाँचबर्षे गुरुयोजना बमोजिम कोच संग्राहलयको निर्माण कार्य शुरु भएको छ । कनकाई नगरपालिका–९मा दाताहरुले दिएको आठ कठ्ठा जग्गामा कोच संग्राहलय निर्माण भइरहेको हो । पहिलो चरणमा संग्राहलयको कम्पाउन्ड वालको काम थालिएको छ । त्यसका […]
बिर्तामोड। गणेशबहादुर प्रसाईं स्मृति प्रतिष्ठानद्वारा प्रकाशित समालोचक गणेशहादुर स्मृति ग्रन्थको मंगलवार धुलावारीमा लोकार्पण गरिएको छ । नेपाली भाषा परिषद् सिक्किमका अध्यक्ष रुद्र पौडेलले एक समारोहकाबीच उक्त ग्रन्थको लोकार्पण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पौडेलले […]
रुपन्देही, रुपन्देहीमा सर्पले टोकेर एकजना बालकको ज्यान गएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बस्ने १२ वर्षीय इमरान धोबी मुसलमानको सर्पले टोकेर ज्यान गएको हो । सुतेका इमरानलाई राति उठेर खुट्टा भुईँमा राख्दा […]
सखुवासभा । जिल्लाको पाँचखपन नगरपालिका-६ जलजला स्वास्थ्य चौकीमा कार्यरत दुईजना पक्राउ परेका छन्। सोही स्वास्थ्य चौकीमा कार्यरत एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जलजला स्वास्थ्य चौकीका प्रमुख सलबहादुर श्रेष्ठ […]
काठमाडौं । महानगरीय अपराध महाशाखाले विभिन्न खेलमा सट्टेबाजीको धन्दा चलाएर नेपाल र भारतमा सम्पत्ति जोडेको नागराज भनिने नथमल अग्रवाललाई सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा चलाएको छ । महाशाखाले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा सट्टेबाजीको नेपाली कोब्रा अग्रवाललाई […]
धरान । सुनसरीको धरान–१३ मा सोमबार राति दुई समूहबीच ग्याङ फाइटको क्रममा एक युवाको छुरा प्रहारबाट मृत्यु भएको छ । धरान–१ का २७ वर्षीय अमितकुमार राईको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको […]
बुटवल, भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । खासगरी सैनामैना नगरपालिकामा केहीदिनयतादेखि पेट्रोलियम पदार्थको अभाव हुँदा धान रोप्ने समयमा कृषकलाई ट्र्याक्टर सञ्चालन […]