Aamsanchar

स्थानीय

पाल्पा, निस्दी गाउँपालिका– ५ स्थित राईकोट आधारभूत विद्यालय भवन पहिरोको जोखिममा परेको छ । वर्षापछि विद्यालय नजिकै पहिरो गएपछि भवन जोखिममा परेको हो । शनिबार राति परेको पानीले बेलडाँडा कठैडाँडा हुँदै गावुडाँडा जोड्ने सडकखण्डमाथि रहेको विद्यालयको […]

सोमवार, असार १८, २०७५

पोखरा,  बिहानैदेखि परेको पानीका कारण पोखरा विमानस्थलबाट उडान हुन नसक्दा यात्रु समस्यामा परेका छन् । पोखरा विमानस्थलबाट काठमाडौँ, जोमसोम, भैरहवा र भरतपुरका लागि कुनै पनि उडान हुन नसकेको सो विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले […]

सोमवार, असार १८, २०७५

मोरङ, बेलबारी नगरपालिका– १० लक्ष्मीमार्गमा जंगली हात्तीको आक्रमणबाट सोमबार एक मजदुरको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट पूर्व–पश्चिम राजमार्गमा मर्मत सम्भार र सरसफाइको काम गर्दै आएका जहदा गाउँपालिका–४ का ५५ वर्षीय रघु महतोको मृत्यु भएको […]

सोमवार, असार १८, २०७५

काठमाडौं । लगातारको वर्षाका कारण रोल्पा र कैलालीमा घर भत्कँदा चार जनाको मृत्यु भएको छ । मनसुन सक्रिय हुँदा आइतबार रातिदेखि देशैभर लगातार वर्षा भइरहेको छ । यसैक्रममा रोल्पाको रुन्टीगढी–५ सैवाङ गाउँमा घर भत्किँदा ३ […]

सोमवार, असार १८, २०७५

रुकुम,  रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट […]

सोमवार, असार १८, २०७५

लहान,  लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ […]

सोमवार, असार १८, २०७५

नगरकोट,  भक्तपुरका ४६ जना घरेलु तथा साना उद्यमीलाई करीब रु २७ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले भक्तपुर घरेलु तथा साना उद्योग संघको सिफारिसमा उक्त प्रविधि हस्तान्तरण गरेको हो […]

सोमवार, असार १८, २०७५

पाल्पा, रामपुर नगरपालिकाका अपांगता भएका नागरिकलाई सिलाइ मेशिन वितरण गरिएको छ । अपांगता र अभिभावकमैत्री संघको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा नगरपालिकाका १० जना अपांगता व्यक्तिलाई सिलाइ मेशिन वितरण गरिएको हो । नगरक्षेत्रभित्र रहेका सिलाइसम्बन्धी ज्ञान […]

सोमवार, असार १८, २०७५

विराटनगर,  मोरङको कटहरी गाउँपालिका–४ मा रहेको वाग्मती फर्टिलाइजर्स एण्ड केमिकल्स (उद्योग)ले कृषि क्षेत्रको उत्पादकत्व बढाउन प्राङ्गारिक एवं अर्गानिक मलको उत्पादन शुरु गरेको छ । दिगो कृषि विकासका लागि प्राङ्गारिक खेती गर्ने उद्देश्यले सो उद्योगले धान, […]

आइतवार, असार १७, २०७५

शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका—७ सुनमाईमा ७ दिने उद्घोषण तथा ब्यक्तित्व बिकास तालिम समापन भएको छ । गत असार ३ गतेबाट ९ गतेसम्म संचालित तालिमको आईतबार समापन गरिएको हो । तालिम संयोजक रीतादेबी बराल (अर्याल) को […]

आइतवार, असार १७, २०७५