Aamsanchar

स्थानीय

लहान,  अवैधरुपमा भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित कुखुरासहित प्रहरीले गएराति सिरहाको बरियारपट्टिमा एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ । स १ च १३५७ नम्बरको पिकअप भ्यानमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडी र कुखुरा नियन्त्रणमा लिएको हो […]

आइतवार, वैशाख १६, २०७५

सुनसरी। सुनसरीको देवानगंज गाउपालिका-४ कौवाखोच  स्थित बोर्डर आउट पोष्ट कप्तानगंजमा कार्यरत ३ जना सशस्त्र प्रहरी शनिबार चट्याङ लागेर घाइते भएका छन्। दिउँसो २ बजेतिर वर्षा संगै अचान परेको चट्याङले सशस्त्र प्रहरी जवान खेमराज राई, सुमन […]

आइतवार, वैशाख १६, २०७५

काठमाडौँ,  राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्था (टिटिएस) ले शनिवार यहाँ एक कार्यक्रम गरी चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु […]

आइतवार, वैशाख १६, २०७५

काठमाडौँ,  विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ […]

आइतवार, वैशाख १६, २०७५

संखुवासभा,  अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ । गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले […]

आइतवार, वैशाख १६, २०७५

झापा,  झापा मेचीनगरका तीन वटा वडाका साढे चार हजारभन्दा बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन् । पिउने पानीको अन्य स्रोत नहुँदा उनीहरु खोलाको पानी पिउन बाध्य भएका हुन् । मेचीनगर नगरपालिका– १, २ र […]

आइतवार, वैशाख १६, २०७५

राजविराज, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति मोइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने मोइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको […]

आइतवार, वैशाख १६, २०७५

सुनसरी। सुनसरीको धरानमा शुक्रबार लागुऔषधसहित दुई जना पक्राउ गरेका छन। धरान उपमहानगरपालिका १७ स्थित एन्फा एकेडेमी नजिकै बाट प्रहरीले लागुपदार्थ विक्रि वितरणमा संलग्न धरान १७ बस्ने २७ वर्षीय प्रेम परियार र सोही ठाउँका १७ वर्षीय […]

शनिवार, वैशाख १५, २०७५

उदयपुर। उदयपुरको कटारी नगरपालिका २ खोक्सास्थित उदयपुर-सिन्धुलीको तावाखोलाको निर्माणाधीन पुलमा जमेको पानी फ्याँक्नेक्रममा करेन्ट लागेर एक जना कामदारको ज्यान गएको छ। मृत्यु हेनमा वर्दिया घर भएका १९ वर्षीय सुचिप चौधरी रहेका छन। लुम्बिनी शान्तिदेवी कन्स्ट्रक्सन […]

शनिवार, वैशाख १५, २०७५

[खगेन्द्रप्रसाद घिमिरे ] धनकुटा,  जिल्लाका सामुदायिक विद्यालयमा अंग्रेजी भाषाको पठनपाठन शुरु भएपछि विद्यार्थीको आर्कषण बढ्न थालेको छ । धनकुटा जिल्लाका सातवटा स्थानीय तहमा रहेका सामुदायिक विद्यालयले विद्यार्थी आर्कषण गर्नका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अंग्रेजी […]

शनिवार, वैशाख १५, २०७५