Aamsanchar

स्थानीय

मोरङ । इलाका प्रहरी कार्यालय रानीले “सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तरगत अवैध गोलिया काठसहित ट्याक्टर बरामद गरेको छ । अभियान अन्तरगत उक्त कार्यालयबाट टोलीले बिहिबार दिउसो ४ बजेतिर बिराटनगर महानगरपालिका वडा न–१४ मा […]

शुक्रवार, वैशाख १४, २०७५

भोजपुर। भोजपुरको अरुण गाउँपालिका–३ का ७२ बर्षीय रत्न बहादुर भुजेलको लडेर मृत्यु भएको छ। घर नजिकै बाँसघाँरीमा बाँस काट्ने क्रममा विहीबार भीरबाट लडेर उनी घाइते भएका थिए। घाइते भुजेललाई उपचारका लागी प्राथामिक स्वास्थ्य केन्द्र प्याउली […]

शुक्रवार, वैशाख १४, २०७५

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ । कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी फाल्ने र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ९१ जना […]

शुक्रवार, वैशाख १४, २०७५

भोजपुर, कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ । समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ शुरु हुनेगरी समता […]

शुक्रवार, वैशाख १४, २०७५

दमक, सामाजिक सञ्जाल फेसबुकमा लेखेको कमेन्टको विषयलाई लिएर दुई समूहका युवाबीच झगडा हुँदा झापाको दमकमा बिहीबार दुईजना घाइते भएका छन् । युवा समूहवीच छुरा तथा बोतल हानाहान हुँदा दमक–५ का दुई युवा घाइते भएका हुन् […]

शुक्रवार, वैशाख १४, २०७५

सागर गौतम खुदुनाबारी । पछिल्लो समय दुर्लभ हुँदै गएको आरन पेशाबाट एक व्यक्तिले राम्रो आम्दानी गरिरेहका छन् । कृषि औजार तथा भाँडाकुँडा बनाउने आरन पेशा पछिल्लो समयमा दुर्लभ हुँदै गएको बेला मोरङको साविक दर्बेेसा गाविस–८ दोबानाका […]

शुक्रवार, वैशाख १४, २०७५

झापा । झापा मेचीनगरका विद्यालयहरुमा सिसिटिभि र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको लागि विद्युतिय हाजिरीको धमाधम जडान हुन थालेको छ । मेचीनगर ४ स्थित पशुपति माविमा विहिबार विद्युतिय हजिरिको उद्घाटन भएको छ । त्यस्तै विद्यलयमा शिक्षक […]

बिहिवार, वैशाख १३, २०७५

तेह्रथुम,  तेह्रथुमको छथर गाउँपालिका–४ फाक्चामारास्थित फेउगीका क्यान्सरपीडित भीमकुमार लिम्बूलाई बेलायतबाट उपचारका लागि सहयोग रकम उपलब्ध भएको छ । पीडित लिम्बूलाई शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ तेह्रथुमका सचिव प्रकाश पाक्साँवाले […]

बिहिवार, वैशाख १३, २०७५

डडेल्धुरा, बढ्दै गएको गर्मीसँगै डडेल्धुराका जंगलमा आगलागी हुन थालेको छ । सुख्खायामको शुरुवात भएसँगै डडेल्धुरामा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा केही दिन यतादेखि आगलागी हुन थालेको छ । जिल्लाको भित्री मधेश र पहाडी क्षेत्रका वनमा […]

बिहिवार, वैशाख १३, २०७५

खोटाङ,  दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको दुई गाउँपालिकामा अझै इन्जिनियर आएका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका र दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा अहिलेसम्म पनि इन्जिनियर नआएका हुन् । दुई गाउँपालिकामा […]

बिहिवार, वैशाख १३, २०७५