
झापा। बिर्तामोड नगरपालिका – ३ मा रहेको मुसहर वस्तीका आठ घर वुधवार विहान वर्षासंगै आएको हावाहुण्डरीले भत्काएको छ । वस्तीका सुरज ऋषिदेव, अञ्जु चौधरी, विनोद ऋषिदेवको घर हावाहुरीले भत्काएको हो । त्यस्तै विराटपोखरमा रहेका वसन्ती […]
काठमाडौँ, चालू आर्थिक वर्षमा ५ दशमलव ८९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७४÷७५ को छदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचकका आधारमा यो प्रक्षेपण गरिएको हो । केन्द्रीय […]
तेह्रथुम, तेह्रथुमको छथर गाउँपालिकाले विभिन्न महत्वाकांक्षी निर्णयसहित गाउँपालिकाका लागि अत्यावश्यक १४ वटा विधेयक एकैपटक पारित गरेको छ । दुई दिनसम्म चलेको दोस्रो गाउँसभा तथा पहिलो हिउँदे अधिवेशनले आज गाउँपालिकाका लागि अत्यावश्यक रहेका १४ वटा विधेयकहरु पारित […]
विराटनगर, पेस्तोल र ठूलो परिणामको प्रतिबन्धित लागुऔषधसहित सात भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा एक भारतीय महिलासहित सात जना छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा […]
काँकडभिट्टा, वैदेशिक रोजगारीका क्रममा जोर्डनमा बलात्कृत भएर गर्भवती अवस्थामा स्वदेश फर्किएकी झापाकी धनमाया बस्नेतलाई सहारा नेपालले मासिक भत्तासहित रोजगारी दिने भएको छ । झापाको बिर्तामोड–२ घर भएकी धनमाया आठ महिनाको गर्भ बोकेर गत साता स्वदेश […]
राजविराज, सप्तरीको शम्भुनाथ नगरपालिका–१२ स्थित अर्नाहामा मंगलबार आगलागी हुँदा रु १० लाखको क्षति भएको छ । स्थानीय गुलाब साहको ग्वाली (गाई गोठ)मा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुई घर, छिमेकी मोह्मद हेदर, मोहमद अव्दुल, […]
खोटाङ, धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्नेे हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमलस्थल हलेसीमा मंगलबारदेखि डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको हो । बसाहागुफादेखि केही माथिल्लो भागमा […]
विराटनगर, विदेशबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन व्यापारीले माग गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले यहाँ संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार मूल्यांकन […]
मोरङ, सामुदायिक विद्यालयमा उत्साहका साथ विद्यार्थी भर्ना अभियान चलिरहेको बेला त्यसमा सहयोग पु¥याउँदै उर्लाबारी–९ का युवा समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च आफूले ब्योहोर्नु हुने भएको छ । स्थानीय प्रभात निमाविमा […]