Aamsanchar

स्थानीय

दमक,  विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक÷एक जना बालबालिकालाई विद्यालयमा भर्ना […]

मङ्गलवार, वैशाख ११, २०७५

कञ्चनपुर, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ नवजागरण टोलमा सोमबार प्रेम बुढाको घरमा आगलागी हुँदा रु डेढ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमाकान्त जोशीका अनुसार विद्युत् शर्ट भई […]

मङ्गलवार, वैशाख ११, २०७५

बिर्तामोड, वैशाख १०। विश्व पुस्तक दिवसको अवसरमा वीरता जेसीजले आज सोमबार बिर्तामोडमा अन्तरक्रिया तथा सार्वजनिक पुस्तकालयलाई तीन सय बढी पुस्तक हस्तान्तरण कार्यक्रम गरेको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षता र पूर्व अध्यक्ष वेदप्रकाश […]

सोमवार, वैशाख १०, २०७५

विराटनगर। मोरङ र सुनसरीमा रोकिएको वैज्ञानिक वन व्यवस्थापनको काम फेरि थालिएको छ । तत्काललाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निर्देशनमा रोकिएको वैज्ञानिक वन व्यवस्थापनको काम फेरि शुरु गरिएको हो । मुख्यमन्त्री राईले वन व्यवस्थापनको […]

सोमवार, वैशाख १०, २०७५

धुलाबारी। झापाको धुलाबारीमा केशबराज भण्डारी फाउण्डेशन नामक संस्था स्थापना गरिएको छ । तत्कालीन शान्तिनगर गाउँ पञ्चायतका पहिलो प्रधानपञ्च स्व. केशबराज भण्डारीको स्मृतिमा सामाजिक अभियान सञ्चालन गर्ने गरी संस्थाको स्थापना गरिएको स्व. भण्डारीकी छोरी तथा फाउण्डेशनकी […]

सोमवार, वैशाख १०, २०७५

दमक। नेपालको पूर्वी नाका झापाको काँकरभिट्टा भएर भारतीय मालवाहक ट्रकहरु ‘रुट परमिट’ बेगर नै पूर्व–पश्चिम राजमार्ग हुँदै बीरगञ्जसम्म पुग्ने गरेको पाइएको छ । भारतबाट पूर्वी नाका काँकरभिट्टा हुँदै कोइला, जिप्सन लगायतका कच्चा पदार्थहरु लिएर नेपाल […]

सोमवार, वैशाख १०, २०७५

भद्रपुर। दक्षिणी झापाको कचनकवल गाउँपालिकालाई बाढीबाट बचाउन तटबन्धन निर्माण गरिँदैछ । भारतले बनाएको सडकसहितको अग्लो तटबन्धनका कारण बर्षेनि डुबानको चपेटामा पर्दै आएको सो गाउँपालिकालाई बाढीबाट बचाउन कचनकवल गाउँपालिकाले तबबन्धन निर्माण कार्यलाई तीब्रता दिएको हो । […]

सोमवार, वैशाख १०, २०७५

विराटनगर, विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङको थुकिमा–७ बस्ने ३४ वर्षीय […]

सोमवार, वैशाख १०, २०७५

काठमाडौँ, सरकारले भूकम्प गएको तीन वर्षमा तीन हजार ६ सय १३ विद्यालय पुनःनिर्माण गरेको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज यहाँ आयोजना गरेको ‘भूकम्पबाट भत्किएका विद्यालय पुनःनिर्माणको प्रगति र अबको कार्ययोजना’ अन्तरक्रियामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण […]

आइतवार, वैशाख ९, २०७५

इटहरी,  नेपाल चेलीबेटी अपांग महिला समाज इटहरीलाई युनाइटेड मिशन टू नेपालले अपांगता भएका मानिसलाई वितरणका लागि २० थान ह्विलचेयर शनिबार प्रदान गरेको छ । विशेषगरी जिल्लाभरि अपांगता भएका मानिसलाई ह्विलचेयर वितरण गर्ने कार्यक्रमअन्तर्गत यो ह्विलचेयर […]

आइतवार, वैशाख ९, २०७५