
काठमाडौँ, सरकारले भूकम्प गएको तीन वर्षमा तीन हजार ६ सय १३ विद्यालय पुनःनिर्माण गरेको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज यहाँ आयोजना गरेको ‘भूकम्पबाट भत्किएका विद्यालय पुनःनिर्माणको प्रगति र अबको कार्ययोजना’ अन्तरक्रियामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण […]
इटहरी, नेपाल चेलीबेटी अपांग महिला समाज इटहरीलाई युनाइटेड मिशन टू नेपालले अपांगता भएका मानिसलाई वितरणका लागि २० थान ह्विलचेयर शनिबार प्रदान गरेको छ । विशेषगरी जिल्लाभरि अपांगता भएका मानिसलाई ह्विलचेयर वितरण गर्ने कार्यक्रमअन्तर्गत यो ह्विलचेयर […]
रुकुम, रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यपालिका सदस्य सुनारले विवाह गर्ने […]
(गोपाल अधिकारी) बिर्तामोड। लामो समयदेखि अन्धुवा खोलामा आउने बाढीबाट पीडित बनेका बिर्तामोडबासीले यस वर्ष भने राहतको अनुभूति गर्न पाउने भएका छन् । प्रत्येक वर्ष वर्षायाममा अन्धुवा खोलामा आउने बाढीका कारण पीडित बनेका बिर्तामोडबासी बिर्तामोड नगरपालिकाले […]
[सुरेन्द्र भण्डारी] बिर्तामोड। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो झापा । यो जिल्लालाई सुगम जिल्लाका रुपमा चिनिन्छ । त्यसमा पनि बिर्तामोड नगरपालिका अझ सुगम ठाउँ हो । अझ भनौं बिर्तामोडलाई झापा कै मुटु पनि […]
विराटनगर, मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको शुक्रबार हत्या भएको छ । सोही नगरपालिका मलदैया टोल बस्ने ताइफुर मियाँकी सात वर्षीया छोरी आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको मकैबारीमा हत्या गरिएको अवस्थामा […]
गाईघाट, उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको छ । जिल्ला अदालतका अनुसार गत भदौ १६ गते किशोरले ती […]
सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट हिजो दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो […]
काठमाडौँ, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले आगामी वर्ष असार मसान्तसम्म निजी आवास निर्माणका सबै काम सम्पन्न हुने बताउनुभएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका ) नेपालले आज ललितपुरको पुल्चोकमा भूकम्पपछिको पुनःनिर्माण प्रगतिको […]