Aamsanchar

स्थानीय

[प्रकाश धौलाकोटी ] तेह्रथुम,  पैंतीस सालतिर अलैँची खेती गर्ने चलन शुरु हुँदै गर्दा उहाँलाई त्यसको महत्व कत्ति पनि थाहा थिएन । बरु ‘अलैँचीे खेती गरेर पनि बिहान बेलुकाको छाक टर्ला र ?’ भन्ने प्रश्न उब्जिन्थ्यो […]

सोमवार, चैत २६, २०७४

ललितपुर,  किसानले गुणस्तरीय बीउ प्रयोग नगर्दा आलुबाट पर्याप्त आम्दानी लिन सकेका छैनन् । आलुमा टुसा देख्नासाथ किसनले बीउ रोप्ने गरेका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गतको राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जिव गौतमले बताउनुभयो । […]

सोमवार, चैत २६, २०७४

[मनोज दाहाल ] विराटनगर, मकैको उच्च मूल्य पाएपछि यतिखेर मोरङका किसान खुसी छन् । किसानको घरदैलोमै आएर व्यापारीले उच्च मूल्यमा मकै खरिद गर्न थालेपछि यहाँका किसान खुसी भएका हुन् । आम्दानीको राम्रो स्रोतका रुपमा मकै हुन […]

शनिवार, चैत २४, २०७४

विर्तामोड। झापाको विर्तामोडमा शुक्रबार विदेश अध्ययनमा जाने विधार्थीलाई परामर्श दिइएको छ । एक्सपर्ट एजुकेशन विर्तामोडले शुक्रवार शैक्षिक मेलाको आयोजना गरेर अष्ट्रेलियामा जाने विद्यार्थीलाई परामर्श दिएको हो । विशेष गरी अष्ट्रेलियामा अध्ययन गर्न जाने नेपाली विधार्थीलाई […]

शुक्रवार, चैत २३, २०७४

विराटनगर,  ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । सुनसरीको बरहा नगरपालिका–७ बस्ने बेचु झाका २३ वर्षीय छोरा अजय झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय […]

शुक्रवार, चैत २३, २०७४

मोरङ,  बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा आज बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ३०७२ नं को मिनीट्रकले साइकलमा सवार सुनसरी दुहबी–६ बस्ने ३५ वर्षीय […]

शुक्रवार, चैत २३, २०७४

सोलुखुम्बु,  फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन् । सबैभन्दा बढी बेलायतका […]

शुक्रवार, चैत २३, २०७४

बिर्तामोड । मुखमा राखेर पनि व्राउनसुगरको ओसारपसार गरिन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, पूर्वी नाका काकरभिट्टाबाट एक युवतीलाई प्रहरीले मुख भित्र लुकाएर ल्याउदै गरेको व्राउनसुगर सहित पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–६ हिकोला मोडबाट […]

शुक्रवार, चैत २३, २०७४

बिर्तामोड । राष्ट्रिय वाणिज्य वैंक र नेपाल वैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका मध्ये तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन् । विभिन्न मितिमा […]

शुक्रवार, चैत २३, २०७४

ललितपुर,  नख्खु कारागारमा रहेका कैदीबन्दी विभिन्न किसिमका आयमूलक काममा लागेका छन् । विभिन्न संस्थासँग आवद्ध भएर वा व्यक्तिसँग सम्पर्क गरेर कैदीबन्दीले सीपमूलक काम गरेर आयआर्जन गरेको जेलर टेकबहादूर केसी बताउनुहुन्छ । उनीहरु मुढा बनाउने, पोते […]

शुक्रवार, चैत २३, २०७४