Aamsanchar

स्थानीय

विराटनगर, मोरङ जिल्लामा रहेको सामुदायिक वनमार्फत गरिबी न्यूनीकरणका कार्यक्रमबाट सर्वसाधारणको जीवनस्तरमा सुुधार आउन थालेको छ । वन सुुधारका लागि सरकारका तर्फबाट सामुुदायिक वन उपभोक्ता समिति गठन गरेर वन हस्तान्तरण गरेसँगै गरिबी न्यूनीकरण कार्यक्रम सञ्चालनमा आएको हो […]

आइतवार, माघ २८, २०७४

ललितपुर, हिमाली र उच्च पहाडी जिल्लावासीले जडीबुटी संरक्षणसँगै त्यसबाट मनग्य आम्दानी लिन थालेका छन् । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजना मार्फत १० जिल्लाका किसानले जडीबुटीलाई आर्थिक उपार्जनको माध्यम […]

आइतवार, माघ २८, २०७४

काठमाडौँ,  सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कालीमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार क्षेत्रीले २०० भन्दा बढी व्यक्तिको रु […]

आइतवार, माघ २८, २०७४

विर्तामोड। झापाको बिर्तामोड–४, कञ्चनजंघा टोलस्थित कञ्चनजंघा बोर्डिङ स्कूलले दशक महोत्सव विविध कार्यक्रम गरी मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने जनप्रतिनिधिहरुमा झापा […]

आइतवार, माघ २८, २०७४

बिर्तामोड। कूल पशुधन मूल्यको ५ प्रतिशत बीमा प्रिमियम हुने र सो प्रिमियमको २५ प्रतिशत मात्र कृषकका तर्फबाट बुझाउनुपर्ने हुन्छ । बाँकी प्रिमियमको ७५ प्रतिशत सरकारबाट कृषि विकास बैंकको तर्फबाट कृषकलाई उपलब्ध गराइन्छ । सरकारले कृषकका […]

आइतवार, माघ २८, २०७४

 (पुष्पा लिम्बु) बिर्तामोड । झापाको शिवसत्ताक्षी १ मा रहेको नाम्बिन बोर्डिङ स्कुलले एकदिने अभिभावक गोष्ठि शनिबार सम्पन्न गरेको छ । अभिभावकलाई घरमै बालमैत्री बाताबरण कसरी सिर्जना गर्ने र बालबालीकालाई बिद्यालय तथा समाजसँग कसरी घुलमिल गराउने […]

आइतवार, माघ २८, २०७४

भोजपुर,  भोजपुरको उत्तरी साल्पासिलिछो–२ कुलुङको दागवेलामा आगलागी भएको छ । शनिबार अपराह्न स्थानीय सदरसिंह राईको घरमा आगलागी भएको हो । आगलागीबाट राईको घरमा रहेको आधा तोला सुन, रु ४५ हजार नगद र घर पूर्णरुपमा जलेर […]

शनिवार, माघ २७, २०७४

चारआली । मेचीनगरस्तरीय साँस्कृतिक नृत्य प्रतियोगिताको उपाधि हिमालयन इङ्लिस एकाडेमी सेकेण्डरी स्कुल उचालेको छ । सहिद दशरथ चन्द मावि मेचीनगर–१३ चारआलीको स्वर्ण महोत्सवको समापनको अवसरमा आयोजित नगरस्तरीय प्रतियोगितामा ९ वटा विद्यालयलाई पछि पार्दै हिमालयनले उपाधि […]

शनिवार, माघ २७, २०७४

मेचीनगर । धुलावारी जेसीजको लोकल अग्रनाइजेसन मेम्बर (लोम) अफिसर ट्रेनिङ शनिवार धुलावारीमा सम्पन्न भएको छ ।जेसीजको आयोजनामा मेची उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न ट्रेनिङमा मेचीनगरका ४ वटा जेसीजका वर्ष २०१८ का बोर्डका करिब ४० जना […]

शनिवार, माघ २७, २०७४

भद्रपुर,  भद्रपुर नगरपालिकाका जनप्रतिनिधिले आफ्ना पाँच वर्षको कार्यकालमा नगरपालिकालाई पृथक ढंगले विकास गरी नमूना नगरपालिका बनाउने उद्घोष गरेका छन् । जिल्ला समन्वय समित झापाद्वारा शुक्रबार गरिएको अनुगमनमा नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले नगरपालिकाको चौतर्फी विकास गर्न […]

शनिवार, माघ २७, २०७४