
बाहुनडाँगी । सरस्वती इको बाल क्लब मेचीनगर ४ बाहुनडाँगीको आयोजनामा भएको मेचीनगर स्तरीय अन्तर मावि प्रतियोगितामा धुलावारी मावि प्रथम भएको छ । सरस्वती माविको हीरक महोत्सवको उपलक्ष्यमा भएको प्रतियोगितामा बालकल्याण मावि मेचीनगर–५ दोस्रो, भानु मावि […]
काठमाडौँ, एक व्यक्तिको हत्यामा दोषी ठहरिएका अतिनी भन्ने मुखिया गुरुङलाई भारतमा पक्राउ गरी आज नेपाल ल्याइएको छ । विसं २०५८ मा ठमेलको एक डिस्कोमा सुवर्ण गुरुङलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको अभियोगमा काठमाडौँ जिल्ला […]
मोरङ, विराटनगर– ३ स्थित कोशी राजमार्गमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको छ । बिहीबार बेलुका उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को११प १८२८ नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा विराटनगर– […]
फिदिम : फिदिम बजारको एक घरमा शुक्रबार दिउँसो आगलागी भएको छ। बजारको बुद्ध मार्गस्थित सूर्य निरौलाको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो। पक्की घरको छतमा जस्तापाले बारेर बनाएको छाप्रोबाट आगलागी सुरु भएको थियो। बाक्लो […]
कपिलवस्तु, चार वर्षअघि हराएका एक बालकलाई फेलापारी यहाँ ल्याइएको छ । झापा सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षीय सुनिल विक चार वर्षअघि नाताले मामा पर्नेसँग भारतको पञ्जाव घुम्न गएका थिए । मामाले पञ्जाबमा आफ्नै पसलमा उनलाई […]
धनुषा, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको बैठक प्रदेश नं २ को राजधानी जनकपुरमा बस्ने भएको छ । जिल्लाको पर्यटकीय विकास, प्रादेशिक केन्द्रको रुपमा प्रचारप्रसार र राष्ट्रियस्तरमै स्थानीय मुद्दा उठाउने उद्देश्यले महासंघको धनुषा शाखाको पहलमा अगामी […]
काठमाडौँ, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले नेपाली सहकारी क्षेत्रमा कुनै पनि प्रकारको कालो (अवैध) धन नभएको बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को आयोजनामा आज भएको ‘सहकारीमा सम्पत्ति शुद्धीकरण’ विषयको अन्तरक्र्रियामा उहाँले […]
काठमाडौँ, नवविवाहित पन्त दम्पतीले विवाहमा खर्च हुने रकम सामाजिक सेवामा लगाएको छ । सुदिज्ञ पन्त र सविना पोखरेलले आफूहरुले विवाहमा लाग्ने सम्पूर्ण खर्च कटाएर नेपाल क्यान्सर केयर फाउन्डेशन र पुण्यार्जन फाउन्डेशनलाई रु २०÷२० लाख सहयोग गर्नुभएको […]
रुकुम, सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् । जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश ग¥यो भने थाहा पाउने […]