
झापा। झापामा दिन प्रतिदिन सम्वन्धविच्छेद गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला अदालत झापाका अनुसार चालू आर्थिक वर्षको माघसम्ममा सम्बन्धबिच्छेदको उजुरी गर्नेको संख्या ३ सय ७५ वटा परेको छ । अघिल्लो आर्थिक वर्ष अदालतमा कूल […]
बाबियाचौर, म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाउनुभएको हो । कार्कीले उत्पादन […]
विराटनगर, उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार त्रियुगा नगरपालिका–११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति ८ बजे अचानक विद्युत् […]
काठमाडौँ, विभिन्न विद्यार्थी संगठनले पछिल्लोपटक शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेवि संघलगायतका विद्यार्थी संगठनले संयुक्तरूपमा आज एक प्रेस विज्ञप्ति जारी गरी चर्को शुल्क वृद्धि रोक्नुपर्नेमा माग गरेका […]
विर्तामोड । नेपाल यातायात मजदुर संघ जिल्ला कार्य समिति झापाको छैठौँ जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ । जामुनखाडीमा सम्पन्न अधिवेशनले विश्वास कास्यपलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । संघको महिला उपाध्यक्ष सुमित्रा पाठक, […]
मनाङ, मनाङमा आज साँझदेखि भारी हिमपात भइरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । करिब एक फिटसम्म हिउँ जमेको छ । माथिल्लो मनाङको नेस्याङ, नार्फू र चामे गाउँपालिकामा अत्यधिक हिमपात भएको र तीव्र […]
चारआली । दशरथ बाल क्बल चारआलीको आयोजनमा भएको काँकरभिट्टा स्रोत केन्द्र स्तरीय अन्तर मावि हाजिरी जबाफ प्रतियोगितामा धुलावारी मावि प्रथम भएको । सहिद दशरथ चन्द माविको स्वर्ण महोत्सवको अवसरमा सम्पन्न प्रतियोगितामा बालकल्याण मावि मेचीनगर– दोस्रो […]
अर्जुनधारा । अजुर्नधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले जेसीज युवाहरुको ढुकढुकी भएको बताउँदै युवाहरुको आर्थिक उन्नती र युवाहरुलाई नेतृत्व विकास गर्नका लागि ठोस कार्य योजना लिएर अगाडी आए नगरपालिकाले सहयोग गर्न तयार रहने बताएका न् । […]
बिर्तामोड। पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला सम्मानित भएका छन् । बिर्तामोडस्थित पूर्वाञ्चल एकाडेमीको २१औं बार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रमको अवसर पारेर निरौलालाई सम्मान गरिएको हो । विद्यालयको शैक्षिक उन्नयनमा सञ्चारक्षेत्रबाट योगदान पु¥याएको भन्दै निरौलाई सम्मान गरिएको […]