
ताप्लेजुङ, ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ । राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर पूर्णरुपमा नष्ट भएको हो । स्थानीय […]
भोजपुर, भोजपुर पौवादुम्बा गाउँपालिका–३ च्याङ्गे्रमा आगलागी हुँदा तीन जना घाइते भएका छन् । स्थानीय पर्शुराम श्रेष्ठको फुसको छानो भएको दुई तले घरमा आज एक्कासी विद्युत् प्रवाह भई आगलागी हुँदा श्रेष्ठसहित उहाँकी २९ वर्षीया श्रीमती देवी […]
संखुवासभा, संखुवासभा र तेह्रथुमको सिमानामा पर्ने तीनजुरे–मिल्के–जलजले क्षेत्रको दिगो विकास गर्ने उद्देश्यले १० वर्षे संरक्षित वन परियोजना लागू गरिएको छ । टिएमजेका नामबाट परिचित उक्त क्षेत्र पर्यटन र जैविक विविधताका हिसाबले महत्वपूर्ण मानिएको छ । […]
काठमाडौँ, नेपाल निर्माण व्यवसायी महासंघले इन्धन, सिमेन्ट, डण्डी, गिटी, बालुवालगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले आज विज्ञप्ति जारी गरी अव्यावहारिक ढंगले अप्रत्याशित मूल्यवृद्धि भएको […]
मोरङ, घिउ सिमीको उचित मूल्य नपाउँदा मोरङ लेटाङका तरकारी उत्पादक किसान चिन्तित भएका छन् । लेटाङका किसान तरकारीको मूल्य नपाउँदा लगानी डुब्ने चिन्तामा छन् । विगतमा उनीहरुले घिउ सिमी प्रतिकिलो रु १२० मा बिक्री गर्ने गरेकामा […]
नुवाकोट, विदुर नगरपालिका वडा नं १ त्रिशूली बस्ने एक युवकलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको छ । एक किशोरीलाई जबर्जस्ती करणी गरेका कारण १७ वर्षीय राजेश तामाङलाई पक्राउ गरी कारवाहीका लागि जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा […]
काठमाडौँ, काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानस्थित होटल आमादब्लममा मदिरा पिएर झगडा गर्दा भारत सिलिगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको हत्या भएको छ । गए राति १२ बजे मदिरा सेवन गरी होटलका कर्मचारीसँग झगडा गर्दा सोही होटलका […]
विराटनगर, सिमेन्ट र छडको मूल्य अप्रत्याशित रुपमा वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । गत मंसिरमा प्रतिबोरा रु ८९५ पर्ने ओपिसी सिमेन्ट अहिले प्रतिबोरा रु ९२५ देखि रु ९५० सम्ममा बिक्री भइरहेको छ । सिमेन्टको […]
पाँचगाछी, झापा शिवसताक्षी नगरपालिका, वडा नं. ४ र ५ (साविक पाँचगाछी गाविस) मंगलबार खुल्ला दिसामुक्त घोषणा भएको छ । झापा जिल्ला क्षेत्र नं. ४ का सांसद एल.पी. साँवा लिम्बूले ब्यानर अनावरण गर्नुका साथै दीप […]