
[रोशन भट्टराई ] बुधबारे, जेष्ठ नागरीक तथा अपाङ्ग भेटघाट चौतारी होक्सेले मंसिर २२ गते देखि २८ गते सम्म संचालन गरेको ७ दिने श्रीमद् भागवत महापुराणको आयव्यय आज एक समारोहका बिच सार्वजनिक गरेको छ । जसअन्र्तगत […]
खोटाङ, ढुङ्गाखानीमा पुरिएर गम्भीर घाइते बनेका रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका जीवन श्रेष्ठको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा आज साँझ मृत्यु भएको छ । सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथि रहेको खानीबाट ढुङ्गा झिक्ने क्रममा श्रेष्ठलाई आज […]
बाह्रदशी, बाह्रदशी गाँउपालिका ३ मा रहेको पशुपति माध्यमिक विद्यालयमा राजगढ श्रोत केन्द्र अन्र्तगत विज्ञान विषयका शिक्षक शिक्षिकालाई प्रयोगात्मक प्रशिक्षण कार्यक्रम दिइएको छ । श्रोत केन्द्र अन्र्तगत रहेका सामुदायिक तथा निजि २९ वटा विद्यालयका विज्ञान विषयका […]
बिर्तामोड, झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा आजबाट ५ दिने धारागोला भ्यू–टावर कृषि तथा पर्यटन महोत्सब शुरु भएको छ । आज एक कार्यक्रमको आयोजना गरि वडा नम्बर–७ का वडाध्यक्ष तथा प्रमुख अतिथी मात्रिका प्रसाद पौडेलले बेलुन उठाएर […]
भक्तपुर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले […]
ताप्लेजुङ, अलैँची खेतीतर्फ कृषकको आकर्षण बढे सँगै ताप्लेजुङमा यसको उत्पादनमा वृद्धि भएको छ । यस वर्ष दुई हजार ९४० मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो पछिल्लो ६ वर्ष यताकै बढी उत्पादन हो । गत […]
इलाम, इलामको पूर्वी सूर्याेदय नगरपालिकामा रेडियो बुद्धवाणी एफएम सञ्चालन भएको छ । सञ्चारकर्मी दिनेशकुमार महतको करिब रु ४० लाखको लगानीमा फिक्कल बजारमा सो एफएम सञ्चालन गरिएको हो । सूर्याेदय सञ्चार विकास केन्द्रद्वारा सञ्चालित एफएमले तीन दिनदेखि […]
पथरी, भारतको युचर ग्रुरुपसँगको साझेदारीमा विशाल ग्रुपले रु ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ । मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु हुनेछ । उद्योगका कर्मचारी विनित सिंघानियाँका अनुसार […]
काठमाडौँ, उच्चस्तरीय शिक्षा आयोगले निजी विद्यालयमा बालबालिका पढाउने अभिभावकसँग अतिरिक्त कर लिनुपर्ने सहित सार्वजनिक शिक्षा सुधारका लागि भावी खाका तयार गरेको छ । शिक्षामा बढ्दो निजीकरण तथा व्यापारीकरण रोक्न र सार्वजनिक विद्यालयको गुणस्तर सुधार्न आयोगले […]