Aamsanchar

स्थानीय

मोरङ, विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका–२ का अम्बिका खतिवडाले कृषि फार्म सञ्चालन गर्नुभएको छ । स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उद्देश्यका साथ कृषि फार्म स्थापना गर्नुभएको हो । […]

सोमवार, पौष ३, २०७४

उदयपुर,  जिल्ला प्रशासन कार्यालय उदयपुरले आजबाट सेवाग्राहीलाई लक्षित गर्दै ध्वनि नागरिक वडा पत्रको शुरुवात गरेको छ । प्रशासन कार्यालय उदयपुरले प्रवाह गर्ने सेवाको विषयमा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले नागरिक सेवाको विषयमा रेकर्ड गरिएको ध्वनि […]

आइतवार, पौष २, २०७४

दमक,  ११०औँ भुटान राष्ट्रिय दिवसका अवसर पारेर यहाँका भुटानी शरणार्थीले आफ्नो देशको सम्झना गर्दै राष्ट्रिय दिवस मनाएका छन् । बेलडाँगी क्याम्प व्यवस्थापन समितिको आयोजनामा शिविर परिसरमा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो । दिवसका अवसर […]

आइतवार, पौष २, २०७४

सुरुङ्गा। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापा क्षेत्र नं. ५को आयोजनामा क्षेत्र स्तरीय गायन तथा नृत्य प्रतियोगिता शुरु भएको छ । शनिवार सुरुङ्गास्थित देवकोटा एजुकेशन फाउण्डेशनको परिसरमा शुरु भएको कार्यक्रममा क्षेत्र नं. ५का […]

आइतवार, पौष २, २०७४

[प्रकाश धौलाकोटी]  तेह्रथुम, जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस जानुभयो । पण्डित बन्ने सोचमा रहनुभएका उहाँले जाँदा÷आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाउनुभयो । त्यहाँको […]

आइतवार, पौष २, २०७४

धनकुटा, प्रदेश नं १ को राजधानी धनकुटा तोकिनु पर्ने माग गर्दै धनकुटावासीले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका छन् । यस अघि उनीहरुले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको एक ज्ञापनपत्र पनि बुझाएका थिए । धनकुटाको […]

आइतवार, पौष २, २०७४

बैतडी,  जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा शिक्षा कार्यक्रम प्रभावित भएको छ । जिल्लाका पाँचवटा स्थानीय तहमा शिक्षाका कर्मचारी खटाइए पनि ती ठाउँमा अझै कर्मचारी गएका छैनन् । जिल्लाका दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, […]

आइतवार, पौष २, २०७४

रसुवा, महान्यायाधिवक्ता वसन्तराम भण्डारीले सदरमुकाम धुञ्चेमा नवनिर्मित जिल्ला सरकारी वकिल कार्यालयको उद्घाटन गर्नुभएको छ । रु दुई करोड ५८ लाख १९ हजार ४४८ को लागतमा बनेको भवनमा वकिल आवाससमेत १८ कोठा रहेको जिल्ला सरकारी वकिल […]

आइतवार, पौष २, २०७४

अर्घाखाँची, न कुनै बाजागाजा नै थियो, न त पार्टी प्यालेसमा भोजभतेर नै, बेहुला र बेहुली बिहेको वेशभूषामा मात्र थिए । दाइजो र गरगहनाविना नै अर्घाखाँची केरुंगाकी शान्ता पौडेल र अर्घाखाँची बांगलाकै विजय भट्टराईबीच शुक्रबार विवाह […]

शनिवार, पौष १, २०७४

पोखरा, नेपाल पत्रकार महासंघ कास्कीको भवनमा रु आठ लाखको लागतमा सुविधासम्पन्न मिडिया सेन्टर एवं तालीम कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ । पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित सो केन्द्रमा नौ कम्प्युटर, फोटो कपी मेसिन, […]

शनिवार, पौष १, २०७४