
[प्रकाश धौलाकोटी] तेह्रथुम, जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस जानुभयो । पण्डित बन्ने सोचमा रहनुभएका उहाँले जाँदा÷आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाउनुभयो । त्यहाँको […]
धनकुटा, प्रदेश नं १ को राजधानी धनकुटा तोकिनु पर्ने माग गर्दै धनकुटावासीले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका छन् । यस अघि उनीहरुले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको एक ज्ञापनपत्र पनि बुझाएका थिए । धनकुटाको […]
बैतडी, जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा शिक्षा कार्यक्रम प्रभावित भएको छ । जिल्लाका पाँचवटा स्थानीय तहमा शिक्षाका कर्मचारी खटाइए पनि ती ठाउँमा अझै कर्मचारी गएका छैनन् । जिल्लाका दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, […]
रसुवा, महान्यायाधिवक्ता वसन्तराम भण्डारीले सदरमुकाम धुञ्चेमा नवनिर्मित जिल्ला सरकारी वकिल कार्यालयको उद्घाटन गर्नुभएको छ । रु दुई करोड ५८ लाख १९ हजार ४४८ को लागतमा बनेको भवनमा वकिल आवाससमेत १८ कोठा रहेको जिल्ला सरकारी वकिल […]
अर्घाखाँची, न कुनै बाजागाजा नै थियो, न त पार्टी प्यालेसमा भोजभतेर नै, बेहुला र बेहुली बिहेको वेशभूषामा मात्र थिए । दाइजो र गरगहनाविना नै अर्घाखाँची केरुंगाकी शान्ता पौडेल र अर्घाखाँची बांगलाकै विजय भट्टराईबीच शुक्रबार विवाह […]
पोखरा, नेपाल पत्रकार महासंघ कास्कीको भवनमा रु आठ लाखको लागतमा सुविधासम्पन्न मिडिया सेन्टर एवं तालीम कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ । पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित सो केन्द्रमा नौ कम्प्युटर, फोटो कपी मेसिन, […]
तेह्रथुम, आवश्यक मर्मत सम्भार र रेखदेखको अभावमा तेह्रथुममा सञ्चालित विभिन्न लघु जलविद्युत् आयोजना बन्द हुन थालेका छन् । जिल्लाका आधादर्जनभन्दा बढी खोलामा लघु जलविद्युत् आयोजना निर्माण भएका छन् । तीमध्ये अधिकांश मर्मत सम्भार गर्न नसकेकै कारण […]
इलाम, इलाम नगरपालिका गोदक र राँगापानीमा निर्माणाधीन आठ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोपावर क्यास्केड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्रमा विद्युत् उत्पादन गर्ने तयारीका साथ दु्रतगतिमा काम […]
बाह्रदशी , झापाको बाह्रदशी गाउँपालिका ३ मा भएको सडक दुर्घटनामा एक ब्यक्तिको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग दक्षिणको भित्रि सडकमा भएको दुर्घटनामा मे ४ प ४३९६ नम्बर मोटरसाइकलमा सवार १७ वर्षीय सोनु गणेशको शुक्रबार […]