Aamsanchar

स्थानीय

बिर्तामोड। झापा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभियान चलिरहेका बेला सदरमुकामवासी नै दिसापिसाबको दुर्गन्ध सहन बाध्य भएका छन् । जिल्ला कारागार झापाको शौचालयबाट निस्किएको मलमूत्र जथाभावी फाल्दा यहाँका स्थानीयवासी दुर्गन्धित वातावरणमा बस्न बाध्य भएका हुन् […]

शुक्रवार, मंसिर २९, २०७४

बिर्तामोड । दुईवटै मिर्गौला फेल भएर जीवर र मरणको दोसाँधमा रहेका मेचिनगर १० टिकापुर निवासी शिव कुँवरलाई मनकामना कलेजमा अध्ययनरत विद्यार्थीहरुले दस हजार आर्थिक सहयोग गरेका छन् । रोशन भट्टराई, हरिकृष्ण भण्डारी , उत्तर पौडेल, […]

शुक्रवार, मंसिर २९, २०७४

ताप्लेजुङ,  ताप्लेजुङ सदरमुकामस्थित भानु जन माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले आगलागीका कारण घर गुमाएकी सहपाठी सविता यक्सोलाई आर्थिक सहयोग प्रदान गरेका छन् । व्यवस्थापन संकायअन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थीले खर्चका कारण पढाइ अवरोध […]

शुक्रवार, मंसिर २९, २०७४

चितवन, बाढीले धानखेत बगाउँदा र रोग लाग्दा यसवर्ष जिल्लामा धान उत्पादनमा कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार ४.६ प्रतिशतले धान उत्पादनमा कमी आएको हो । यसवर्ष ९७ हजार ५०० मेट्रिक टन […]

शुक्रवार, मंसिर २९, २०७४

विराटनगर,  पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा आज विद्यार्थीले तोडफोड गरेका छन् ।  प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जिपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन् । […]

बिहिवार, मंसिर २८, २०७४

इटहरी,  कोशी राजमार्गअन्तर्गतको इटहरी–धरान सडकखण्डको हलगडा क्षेत्रमा लगातार सवारी दुर्घटना हुन थालेपछि इटहरीवासीले देवीदेवता गुहार्दै आज वडा नं १ र ४ को बीच सडकखण्डको हलगडा उत्तरमा सार्वजनिक रुपमा होम लगाएका छन् । स्वस्ति शान्तिसहितको होमले […]

बिहिवार, मंसिर २८, २०७४

चितवन, चितवन राष्ट्रिय निकुञ्ज, पदमपुर क्षेत्रमा रहेको खुला खोर (इन्क्लोजर) भित्र बाघ पसेर अर्नाको शिकार गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार मंगलबार अनुगमनमा गएको टोलीले खोरभित्रको एउटा वयस्क पोथी अर्ना बाघले […]

बिहिवार, मंसिर २८, २०७४

इलाम,  नेकपा (एमाले)का नेता सुवास नेम्वाङले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले संविधानको ठोस कार्यान्वयन भएको बताउनुभएको छ । फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा आज भएको विजयसभामा पूर्वसभामुख नेम्वाङले भन्नुभयो, “संविधानले जनतालाई अधिकारसम्पन्न बनाएको छ, अब कहिल्यै […]

बिहिवार, मंसिर २८, २०७४

झापा,  ९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक आज झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम बंगाल आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ रहेका छन् । उनलाई इप्रका […]

बुधवार, मंसिर २७, २०७४

उर्लाबारी,  मोरङको उर्लाबारी–६ स्थित उर्लाबारी—मधुमल्ला सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे ४ प ३९१७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ३६ वर्षीय पैदल यात्री निलम पाण्डेको मृत्यु […]

बुधवार, मंसिर २७, २०७४