
सोलुखुम्बु, सोलुखुम्बुको छवटा स्थानीय तहमा कुनै पनि बैंककोे शाखा नहुँदा आर्थिक कारोबारमा समस्या भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि दिनहँु लगाएर सदरमुकाम धाउन बाध्य भएका छन् । योजना सञ्चालन, […]
रसुवागढी, अहिले चिनियाँ स्याउको माग बढ्न थालेकाले आयात गरिएका स्याउका कन्टेनरहरु रसुवागढी नाकाबाट नेपाल भित्रिन थालेका छन् । टिमुरेस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका अनुसार निर्वाचनअगाडि सामान लिन केरुङबाट गएका ४०० कन्टेनर नेपाल भित्रने क्रममा […]
विनोद पाण्डे चारपाने, मंसिर १२। विश्वमा सुचना प्रविधिले द्रुत गतिमा विकासको फड्को मारिरहेको छ । सुचना भन्ने वित्तिकै टेलिफोन, मोवाईल फोन र ईन्टरनेट लाई बुझिन्छ र आजको अवस्थामा नभई नहुने अति आवसेक साधन समेत बनेको […]
बिर्तामोड। वीरता लेडी जेसीजको आयोजनामा शनिवार कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता तथा गार्गी वाङ्गमय प्रतिष्ठान कालीस्थानका अध्यक्ष तथा साहित्यकार रोहिणीविलास लुइँटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम […]
बिर्तामोड। झापाली समाज युएई नेपाल सम्पर्क समिति झापाको आयोजनामा शनिवार बिर्तामोड सरसफाई गरी झापा सरसफाई अभियान शुरु गरिएको छ । संस्थाको आयोजना तथा इजरायल रिर्टन झापाली, रोट्रयाक क्लव अफ बिर्तामोड, हेल्पिङ हेण्ड, हामी छौं क्लव […]
इनरुवा, सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर […]
बिर्तामोड । सामाजिक सेवा र विकासको क्षेत्रमा ‘रोलमोडल’ बनेका झापा बिर्तामोड–२ चारपानेका महेन्द्रकुमार गिरी शनिवार अर्जुनधारामा सम्मानित भएका छन् । उनलाई उत्कृष्ट समाजसेवीको रुपमा सम्मान गरिएको हो । सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक गिरीलाई […]
गौशाला, महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने २० वर्षीय जयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गएराति […]
बाजुरा, बाजुराको बूढीगंगा नगरपालिका–१ मा घरेलु हातहतियार प्रहारबाट नेपाली काँग्रेसका छ जना कार्यकर्ता घाइते भएका छन् भने तीनजना सम्पर्कविहीन रहेका छन् । घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, […]