
दाङ : झट्केली (श्रीमतीसँगै ल्याएको) छोरीलाई बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बंगालाचुली गाउँपालिका वडा नं.५ साकिनेका ३२ वर्षीय भीमबहादुर गिरीलाई प्रहरीले पक्रेको हो। उनले १४ वर्षीया झट्केली छोरीलाई डर धम्की देखाइ बलात्कार […]
पोखरा, ऐतिहासिक एवं धार्मिक महत्व बोकेको पोखरा–२० भलामस्थित हरिहर आश्रममा विगत जस्तै यस वर्ष पनि बालाचतुर्दशी मेला लाग्ने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको उत्तरी भेगमा अवस्थित सो धार्मिक क्षेत्रमा मंसिर १ गते उक्त आश्रम […]
झापा, पूर्ण–टुङ्ग समाज कल्याण कोषको स्थापनाका लागि झापाको बिर्तामोड नगरपालिका–१ निवासी समाजसेवी टुङ्गबहादुर बस्नेतले रु एक करोड प्रदान गर्नुभएको छ । प्रत्येक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्तिलाई कोषको ब्याजबाट प्राप्त रकमले पुरस्कृत गर्ने […]
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल रौतहटमा कार्यरत अधिकृत प्रविणकुमार झालाई रु एक लाख घुससहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार गौर अस्पतालमा छैटौँ तहमा कार्यरत झाले भवन निर्माण र मर्मतसम्भार […]
इलाम, गएको पाँच दिनदेखि एक महिला बेपत्ता भएकी छिन् । माई नगरपालिका–८ कलकत्तेकी ३३ वर्षीया सुमित्रामाया लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गत कात्तिक १७ गते दानाबारीस्थित शुक्रबारे बजारमा हटिया भरेर […]
कपिलवस्तु, कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ परेका राजापुर–१ बर्दिया बस्ने ३५ […]
पाल्पा, पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङस्थित दुम्सी मार्न थापेको धरापमा एक महिला परेकी छन् । मुझुङस्थित छेउखानकी २४ वर्षीया चिना बुढाथोकी धरापमा परी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मुझुङका प्रमुख रेशमराज जिसीले जानकारी […]
दमक, मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका झापा, शिवसतासी नगरपालिका–२ मंगलबारेका अनिल लिम्बूको परिवारलाई दक्षिण कोरियामा कार्यरत प्रवासीले आर्थिक सहयोग उपलब्ध गराएका छन् । कोरियामा बस्दै आएका नेपालीबाट संकलित रु ६७ हजारमा १३ हजार थप गरी रु […]
लहान, प्रहरीको गस्ती टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१३ भालटारबाट लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध चार किलो गाँजासहित सिरहाको भगवानपुर गाउँपालिका–३ निवासी ३८ वर्षीय बालेश्वर […]