
झापा । भारतबाट अवैध रुपमा औषधी नेपाल भित्राएको दुई जनालाई औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरले कारवाही गर्ने भएको छ । झापा शिवसताक्षी नगरपालिका १ बस्ने ५५ बर्षिय भाुनभक्त ढुंगाना र भारत पश्चिम बंगाल मुसिदावदका […]
विराटनगर, सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ स्थित नमस्ते टोलमा रहेको कपास उद्योगमा आज आगलागी हुँदा रु सात लाख बराबरको सामग्री जलेर नष्ट भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार सोही स्थानका किरण घलेको […]
इलाम, इलाम नगरपालिकास्थित सिलिखानमा आज सालनालसहितको नवजात शिशुको शव फेला परेको छ । शिशुको शव सिलिखान नजिकै रहेको सोनाम होटलको अगाडि झाडीमा फेला परेको हो । स्थानीयवासीले घाँस काट्ने क्रममा शिशुको शव देखेपछि प्रहरीलाई खबर […]
लहान, भाइको हत्या आरोपमा पक्राउ परेकी एक युवतीले आज साँझ इलाका प्रहरी कार्यालय, विष्णुपुर, सिरहाको प्रहरी हिरासतभित्रै आत्महत्या गरेकी छन् । सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरकी १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासतभित्रै रहेको शौचालयमा सलको पासो […]
इनरुवा, सुनसरीको सीतागञ्ज शाखा नहरमा डुबेर एक तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी गाउँपालिका–६ का जेलु ऋषिदेवको ३ वर्षीय छोरा शिव ऋषिदेव रहेको जिल्ला अस्पताल इनरुवा बिटका प्रहरी इञ्चार्ज रामसुन्दर यादवले […]
झापा, झापाको कमल गाउँपालिकाले ‘समृद्ध कमल हाम्रो सरोकार’ भन्ने नाराका साथ आर्थिक वर्ष २०७४÷०७५ को बजेट सार्वजनिक गरेको छ । शनिबार सम्पन्न प्रथम गाउँसभामा गाउँपालिका उपाध्यक्ष बेनु सिवाकाटीले रू ३३ करोड ३३ लाख ७३ हजार […]
काठमाडौँ, नेपालमा अवैध लागुऔषध कारोबार गर्ने कैदीबन्दीको संख्या सबैभन्दा बढी रहेको छ । कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार नेपालका ७२ जिल्लाका ७४ कारागारमा रहेकामध्ये तीन हजार ३८० कैदीबन्दीले लागुऔषध कारोबारसम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका छन् । […]
बिर्तामोड । नेपाल आदिबासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परीषदले हालसम्म ९ वटा वडामा वडा समन्वय परीषद् गठन गरेको छ । परीषदका अध्यक्ष गोपाल राईका अनुसार वडा नंबर १ मा डिल्ली लिभाङको अध्यक्षतामा ९ सदस्यीय […]
विराटनगर, खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक भारतीयसहित तीन जनालाई शुक्रबार पक्राउ गरिएको छ । विराटनगर–१७ बस्ने लाल मोहम्मद र मोहम्मद रसिद तथा भारतको जोगबनी बस्ने मोहम्मद कल्वालाई पक्राउ गरिएको इप्रका रानी, विराटनगरले जनाएको […]