Aamsanchar

स्थानीय

बिर्तामोड। झापाको बिर्तामोडमा नाटक ‘लाटीको छोरो’ मञ्चनका तयारी गरिएको छ । बिहीबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेनलमा नाटक मञ्चन गरिने जानकारी दिइएको हो । आगामी कात्तिक २५ गतेदेखि २९ गतेसम्म बिर्तामोडको अतिथि सदनमा नाटक मञ्चनको तयारी […]

शुक्रवार, असोज २७, २०७४

विराटनगर,  सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ मा आज लेक लागेर एक बेलायतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती राहदानी नं ७६१२००२४३ का ६३ वर्षीय टेरिन्स जोन गोस्टलिङ रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ […]

बिहिवार, असोज २६, २०७४

काठमाडौँ, मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । यसमध्ये १७ […]

बिहिवार, असोज २६, २०७४

तेह्रथुम,  तेह्रथुमको म्याङलुङ नगरपालिका–१ स्थित तीनजुरे सामुदायिक सिकाइ केन्द्रलाई जिल्लाकै नमूना सिकाइ केन्द्र बनाउने अभियान शुरु भएकोे छ । जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष २०७३÷०७४ बाट सिकाइ केन्द्रलाई जिल्लाकै नमूना बनाउने अभियान थालेको हो । सो […]

बिहिवार, असोज २६, २०७४

पाँचथर, वैदेशिक रोजगारीमा गएकामध्ये पाँचथरबाट मात्र यो वर्ष १६ जनाको ज्यान गएको छ ।  मृतकमध्ये एकजना युवती र १५ जना युवा रहेका छन् । गत आर्थिक वर्षभरिमा वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा गएका उनीहरुको मृत्यु […]

बुधवार, असोज २५, २०७४

झापा। झापको मेचिनगर नगरपालिका-६ स्थित मुलगेट नजिकैबाट मंगलबार प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टबाट खटिएको प्रहरी टोलीले झापा कन्काई नगरपालिका-६ बस्ने २० बर्षिय गोपाल प्रसाद […]

मङ्गलवार, असोज २४, २०७४

इलाम, चुलाचुली गाउँपालिका–१ का १९ वर्षीय सन्दीप फागोको आज बिहान हत्या भएको छ । बिहान ४ बजेतिर उनी घरदेखि अन्दाजी एक किमी टाढा कमल भन्ने ठाउँमा धारिलो हतियारले घाँटी र पाखुरामा काटिई मृतास्थामा फेला परेको […]

मङ्गलवार, असोज २४, २०७४

लहान,  प्रहरीको गस्ती टोलीले आज बिहान सिरहा नगरपालिका–१७ बाट चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको स५प ६३३६ नंको मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–९ निवासी ३६ वर्षीय राजेश्वर साहलाई अवैध चाँदीका गहनासहित […]

सोमवार, असोज २३, २०७४

इटहरी, स्वीस फाउण्डेशनको सहयोगमा विश्वका तीन राष्ट्रमा पहिलोचरणमा सञ्चालन गरिएको नसर्ने रोगसम्बन्धी वृहत जनचेतना अभिमुखीकरण कार्यक्रम सुनसरीको इटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ । नेपाल, मोजाम्बिक र पेरुमा मात्र पहिलोचरणमा सञ्चालनमा आएको नसर्ने रोग […]

सोमवार, असोज २३, २०७४

इनरुवा, सुनसरीमा पानीमा डुबेर आज दुई वर्षीय बालकको मृत्यु भएको छ । बराह नगरपालिका–८ कालापानीका ध्रुव उरावको छोरा आर्यनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । बराहास्थित कालापानी भन्ने स्थानमा पानी जमेको […]

सोमवार, असोज २३, २०७४