
इटहरी, स्वीस फाउण्डेशनको सहयोगमा विश्वका तीन राष्ट्रमा पहिलोचरणमा सञ्चालन गरिएको नसर्ने रोगसम्बन्धी वृहत जनचेतना अभिमुखीकरण कार्यक्रम सुनसरीको इटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ । नेपाल, मोजाम्बिक र पेरुमा मात्र पहिलोचरणमा सञ्चालनमा आएको नसर्ने रोग […]
इनरुवा, सुनसरीमा पानीमा डुबेर आज दुई वर्षीय बालकको मृत्यु भएको छ । बराह नगरपालिका–८ कालापानीका ध्रुव उरावको छोरा आर्यनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । बराहास्थित कालापानी भन्ने स्थानमा पानी जमेको […]
विराटनगर, खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– १ स्थित एउटा गाई गोठमा आज बिहान एकजना मृत अवस्थामा फेला परेका छन् । स्थानीय पदमलाल आचार्यको ५० वर्षीय छोरा उद्वव आचार्य आफ्नै गाई बस्तु बाँध्ने गोठमा बिहान मृत अवस्थामा […]
पाँचथर, सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ । शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले […]
पाँचथर, जिल्ला अदालतले कैद तथा जरिवाना सजाय तोकेर फरार भएका तीन दोषीलाई पक्राउ गरी आज जिल्ला कारागारमा कारागार चलान गरिएको छ । पक्राउ पर्नेमा चोरी मुद्दाअन्तर्गत एक महिना १३ दिन कैद र रु ४६ हजार […]
विराटनगर, चाँदीको मूर्तिसहित एक भारतीयलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सेतो […]
हल्दिबारी, बडादशैँका अवसरमा झापा हल्दिबारी गाउँपालिका–७ स्थित नवसिर्जना आधारभूत विद्यालयका ८० विद्यार्थीलाई बिहीबार विद्यालय पोशाक प्रदान गरिएको छ । चन्द्रबहादुर माक्रिरहाङ राईको स्मृतिमा उहाँको परिवारले विद्यालयमा स्थापना गरेको रु तीन लाखको अक्षयकोषबाट प्राप्त ब्याजबाट उनीहरुलाई […]
भोजपुर, ग्रामीण विकास अभियानले भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका ताराबहादुर मगरलाई नगदसहित लत्ताकपडा हस्तान्तरण गरेको छ । विगत ७ वर्षबाट बिरामी भई ओच्छ्यानमा थला परेका मगरलाई नगद रु ८२ हजार २२८ सहित लत्ताकपडा हस्तान्तरण गरेको हो […]
[सुशील दर्नाल ] काठमाडौँ, यति बेला नेपालीको घर–घरमा बडा दशैँको रौनक छाएको छ । बूढापाका आफन्तजनको हातबाट टीका थाप्न प्रदेशबाट स्वदेश र शहरबाट गाउँ पस्नेको लर्को लागिरहेको छ । तर सामाजिक कल्याण केन्द्र, वृद्धाश्रम (पशुपति […]