
चारपाने,असोज ३० । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ फुलबारीमा रहेको अर्जुनधारा कृषि सहकारी संस्थाको १० औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ताराप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ५ […]
इनरुवा, सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरमा आइतबार भएको आगलागीमा रु १५ लाख बराबरको क्षति भएको छ । स्थानीय नारायण चौधरीको घरमा आगलागी हँुदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा चौधरीको […]
सुरुङ्गा,२८ असोज सुरुङ्गा प्रेस क्लबको दोस्रो स्थापना दिवसको अवसरमा महाकाव्यकार मित्रप्रसाद दाहाल र पत्रकार लीलाराज झापाली सम्मानित भएका छन् । कनकाई अतिथि सदनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, विशेष अतिथिद्वय नेपाल […]
इलाम, चुलाचुली गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४÷७५ का लागि कुल रु २३ करोड ५३ लाख ५१ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पूँजीगत खर्चतर्फ रु १२ करोड ६६ लाख ७८ हजार […]
सुनसरी। सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले शुक्रबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान-१९ धनकुटे रोड बस्ने २६ बर्षिय कुल बहादुर लिम्बु र सोही ठाउँका शिया राई रहेका छन्। […]
उर्लाबारी, मोरङको पथरीशनिश्चरे–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट आज बिहान एक किशोरको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४९६ नंको यात्रुबाहक बसको ठक्करबाट पैदलयात्री पथरीशनिश्चरे–१ बस्ने १५ वर्षीय सुमन सहनीको मृत्यु भएको […]
उर्लाबारी, मोरङको सुन्दरहरैचा नगरपालिका–४ स्थित गछिया पुल छेउमा आज साँझ ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त ५७८७ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको को२४प ९८८५ नंको मोटरसाइकललाई ठक्कर […]
तेह्रथुम, तेह्रथुमको आठराई गाउँपालिकालाई भवन निर्माणका लागि जग्गा दिन चाहनेको होडबाजी नै चलेको छ । गाउँपालिकाले संयुक्त सरकारी भवन निर्माणका लागि गाउँपालिकाको केन्द्र संक्रान्तिबजार आसपास ऐलानी जग्गाले नछोएको जग्गा दिन चाहने जग्गाधनीबाट आवेदन माग गरेको थियो […]
बिर्तामोड। झापाको बिर्तामोडमा नाटक ‘लाटीको छोरो’ मञ्चनका तयारी गरिएको छ । बिहीबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेनलमा नाटक मञ्चन गरिने जानकारी दिइएको हो । आगामी कात्तिक २५ गतेदेखि २९ गतेसम्म बिर्तामोडको अतिथि सदनमा नाटक मञ्चनको तयारी […]