Aamsanchar

स्थानीय

खुदुनाबारी । नगरपालिका स्तरमा सामाजिक स्वास्थ्य सुरक्षा ( स्वास्थ्य विमा) विषयक दुई दिवसीय अभिमुखिकरण तालिम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता भने अर्जुनधारा नगरपालिकाका मेयर हरि कुमार रानाले गरेका थिए । नेपाल सरकार सामाजिक स्वास्थ्य […]

बिहिवार, असोज ५, २०७४

खुदुनाबारी । सुखानी कृषि सहकारी संस्था लि.ले को आफना साधारणसभामा जनप्रतिनिधि,नियमित बचत कर्ता सहित असल ऋणी ४ जनालाई सम्मानित गरेको छ । त्यसरी सम्मानित हुनेहरुमा अर्जुनधारा–२ र ३ का वडा अध्यक्ष क्रमश रघुनाथ खनाल,जीवन कुमार […]

बिहिवार, असोज ५, २०७४

झापा, माछा मार्न गएका एक युवकको आज डुबेर मृत्यु भएको छ । गौरादह नगरपालिका– ९ खजुरबारीस्थित सुखादी खोलामा डुबेर सोही ठाउँका १८ वर्षीय चन्द्रमणि सतारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहानै […]

बुधवार, असोज ४, २०७४

कञ्चनपुर, जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो । नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले आक्रमण गर्दा वर्ष […]

बुधवार, असोज ४, २०७४

विराटनगर, वल्र्ड भिजन इन्टरनेशनल नेपालले प्रकोपको बेलामा तत्काल सूचना प्रवाहलाई प्रभावकारी बनाउनका लागि युवालक्षित तथ्यांक संकलन क्षमता अभिवृद्धि तालीम मंगलबार शुरु गरेको छ । प्रकोपको समयमा सबै क्षेत्र अस्तव्यस्त हुने हुँदा युवाले इन्टरनेटको माध्यमबाट तत्काल […]

बुधवार, असोज ४, २०७४

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बृद्धाश्रमका बृद्धबृद्धालाई फलफूल वितरण गरी संविधान दिवस मनाएको छ । मंगलबार बिहान नगरपालिकाले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रमा एक कार्यक्रमको आयोजना गरी त्यहाँका २० जना बृद्धबृद्धालाई फलफूल वितरण गरेको हो । […]

मङ्गलवार, असोज ३, २०७४

इलाम। माथी डाँडामा पाथीभरा मन्दिर र रमिते टावर । निकै टाढाबाट मन्दिरको दर्शन गर्न आएका भक्तजन । नजिकैको हाँसपोखरी अनि अर्किड जोन पनि । धेरै पर्यटक तथा भक्तजनहरुले लिएर आएका गाडी पार्किङ गर्नुपर्ने नै हुन्छ […]

मङ्गलवार, असोज ३, २०७४

झापा। झापाको गौरिगंज गाउँपालिका-३ बस्ने माया लिम्बुको घरमा मंगलबार आगलागी भएको छ। विहान ७ बजेतिर विधुत सर्ट भइ अचानक लागेको आगोले लिम्बुको घर तथा घरभित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ६ लाख बढीको क्षति […]

मङ्गलवार, असोज ३, २०७४

बुधबारे ।  बुधबारे जेसीजको जेसीज सप्ताह कार्यक्रम त्रिभुवन मावि बुद्धशान्ति १ का विद्यार्थीहरुलाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धी ट्राफिक जनचेतना मूलक कार्यक्रम गर्दै सोमबार सकिएको छ । बुधबारे जेसीजका कार्यवहाक अध्यक्ष जेसी सेमन्त पोखरेलको सभापतित्व, जेसी […]

सोमवार, असोज २, २०७४

मोरङ। इलाका प्रहरी कार्यालय रानीले “अपरेशन फक्स” होटल लज तथा रेष्टुरेन्ट चेकजाच गर्ने अभियान अर्न्तगत सोमबार अश्लिल कृयाकलापमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाकी एक महिला र मोरङ विराटनगर-१४ बस्ने एक पुरुष […]

सोमवार, असोज २, २०७४