Aamsanchar

स्थानीय

झापा, नेपाली कांग्रेस पार्टीको बिषेश दिनमा नेपाल स्वस्थ्यकर्मी संघ झापाको आयोजनामा झापा जिल्लाभरी बिबिध कार्यक्रमहरु सम्पन्न भएका छन। बिपि स्मिर्ति दिवसको अवसर पारेर लक्ष्मिनारायण मन्दिर, शिवस्ताक्षी नगरपालिका परिसरमा रहेका बृद्दबुदाहरु र कन्काई नगरपालिका कोटीहोम बस्नेत […]

सोमवार, भदौ २६, २०७४

बुधबारे। बुधबारे जेसीजले जेसीज सप्ताह अन्तर्गत बुधबारे बजारमा आइतबार आयोजना गरेको स्लो मोटरसाइकल रेस प्रतियोगितामा बुद्धशान्ति १ का खिरानन्द चौधरी प्रथम भएका छन् । बुधबारे जेसीजका निवर्तमान तथा कार्यवहाक अध्यक्ष जेसी सेमन्त पोखरेलको सभापतित्व, वरिष्ठ […]

सोमवार, भदौ २६, २०७४

सुरुङ्गा। कनकाई नगरपालिका कनकाई नगर कार्यपालिका वडा नं. ३ को प्रथम वडा भेला आर्थिक वर्ष २०७४÷०७५ को लागि योजना छनौट सम्बन्धमा छलफल भएको थियो । वडा भेलाको कनकाई नगरपालिकाका नवनिर्वाचित मेयर राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका […]

सोमवार, भदौ २६, २०७४

चारपाने । बिर्तामोड नगरपालिका बडा नं २ मा स्थापित हाम्रो एकता युवा समाजको अगुवाईमा बीर अमरसिंह माध्यामिक बिद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । संस्थाका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ४० हजार […]

आइतवार, भदौ २५, २०७४

मोरङ। इलाका प्रहरी कार्यालय रानीको “अपरेशन फक्स” होटल, लज तथा रेष्टुरेन्ट चेकजाच गर्ने अभियान अर्न्तगत प्रहरीले शनिबार अश्लिल कृयाकलापमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक -१६ बस्ने २२ बर्षिय सुनिता चौधरी, […]

आइतवार, भदौ २५, २०७४

बिर्तामोड। झापा गाउँपालिकाको ३ र ४का वासिन्दाले शिक्षा दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्य र बाल सञ्जालका अध्यक्ष डम्बर लिम्बूको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अभियान […]

आइतवार, भदौ २५, २०७४

कपिलवस्तु। यशोधरा गाउँपालिका– २ का दुई युवतीको स्थानीय खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३३ वर्षीया इन्द्रावती यादव र १५ वर्षीया रिमा कोहार रहेको प्रहरीले जनाएको छ । कुचो बनाउने घाँस काट्न […]

आइतवार, भदौ २५, २०७४

सुरुङ्गा। कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा हालै सार्वजनिक भएको नतिजा अनुसार कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरिएको छ । क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७४ सालमा सञ्चालित कक्षा १२ को परीक्षामा उक्त क्याम्पसबाट […]

आइतवार, भदौ २५, २०७४

सुनसरी। सुनसरीको धरान–१५ बाट प्रहरीले १७ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका कञ्चन सुब्बाको घरमा डेरा गरी बस्ने राज कुमार राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट […]

आइतवार, भदौ २५, २०७४

विरानगर। सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत शुक्रबार सुनसरी तथा मोरङबाट भन्सार छलेको ५३ हजार मुल्य बराबरको सामन बरामद गरेको छ। सुनसरी प्रहरीले कोशी गाउँपालिकाको लौकही र भुटाहाबाट विभिन्न किसिमको किराना समानहरु अन्दाजी […]

शुक्रवार, भदौ २३, २०७४