
इलाम। इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पास्थित दोकानडाँडाको एक परिवारले स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिनुभएको छ । एकतप्पा दोकानडाँडाका अभिनारायण आलेले एकतप्पा स्वास्थ्य चौकीलाई करिब रु २० लाख मूल्य बराबरको जग्गा दान दिनुभएको स्वास्थ्य चौकी […]
दमक। घर बनाउने क्रममा लडेर झापाको दमकमा आज बिहान एक मजदुरको मृत्यु भएको छ । दमक–५ का हस्तबहादुर लिम्बूको घर बनाउने क्रममा झापा, कन्काई नगरपालिकास्थित सुरुङ्गा घर भएका गोपाल विश्वकर्माको लडेर मृत्यु भएको दमक इलाका प्रहरी […]
बिर्तामोड। गत साउन २७ गते आएको बाढीका कारण विस्थापित भएका झापा गाउँपालिकाका सडकबारीका बाढीपीडितलाई लक्षित गरेर कोचिला ग्राभुर फ्रण्टको सामाजिक उपसमिति कोचिला स्वास्थ्यकर्मी फ्रण्टको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बाढीग्रस्त क्षेत्रमा […]
मोरङ। मोरङको विराटनगर-२ र ९ बाट आइतबार प्रहरीले आइतबार लागूऔषधसहित ५ युवकलाई पक्राउ गरेको छ। सुनसरी धरान-१५ बस्ने २२ बर्षिय भरत बहादुर बराईलीको साथबाट लुपिजेसिक, डाईजेल्याब र एभिलको ६\६ सेट गरेर १८ एम्पुल, धरान-११ बस्ने […]
मोरङ। मोरङको रतुवामाई नगरपालिका-७ सुकुम्बासी टोल बस्ने हिरा ऋषिदेवको ५ बर्षिय छोरा रोहन ऋषिदेवको आइतबार कल्भटमा डुबेर ज्यान गएको छ। घर नजिकैको पानी जमेको कल्भटमा पौडी खेल्ने क्रममा अचानक डुबेर गम्भिर घाइते भएका बालकको उपचारको […]
फिदिम। पाँचथरको फिदिम नगरपालिकाले स्थानीय बासिन्दालाई निःशुल्क हरियो जस्तापाता वितरण गर्ने भएको छ । फिदिमलाई हरित नगर बनाउन नगरबासीलाई निःशुल्क हरियो जस्तापाता वितरण गर्ने निर्णय गरेको हो । खरको छानो भएका घरमा आगलागीको सम्भावना बढी […]
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको स्कारपिओ जिप बिहान ४ः३० बजे सडकबाट […]
मोरङ । नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आज बिहान मृतावस्थामा फेला पर्नुभएको छ । नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला परेको मोरङ प्रहरी […]
झापा। झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुल नजिकैबाट प्रहरीले शनिबार लागूऔषधसजहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका-४ बस्ने ३० बर्षिय पदम भण्डारी रहेका छन्। पदमलाई विहान ८ बजेतिर लागूऔषध नियन्त्रण व्युरो काँकडभिटट्टा र […]