Aamsanchar

स्थानीय

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग सत्तरी वर्षीय विद्यार्थी दुर्गे कामीले भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाई दिन अनुरोध गर्नुभएको छ । परराष्ट्र मन्त्रालायमा आज मन्त्री महरालाई भेटी कामीले एसइई परीक्षा पास गरेकाले […]

आइतवार, साउन १५, २०७४

इलाम । राणाकालदेखिनै जिल्लामा मनाइँदै आएको सांस्कृतिक तथा ऐतिहासिक पर्वका रूपमा लाखे नाच शुक्रबारबाट इलाममा सुरु भएको छ । नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म मनाइने जात्रामा युवायुवतीदेखि वृद्धवृद्धासमेत सहभागी बनेका छन् । नेपाल भाषा तथा संस्कृति समाज इलामले […]

शनिवार, साउन १४, २०७४

ताप्लेजुङ। ताप्लेजुङमा शुक्रबार दुई नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजङघा गाउँपालिका ५ बस्ने वर्ष २८ को सनकुमार मावो र सोही गाउँपालिका ८ घर भई वडा नम्बर ५ मा डेरा […]

शुक्रवार, साउन १३, २०७४

संखुवासभा। संखुवासभाको मकालु गाउँपालिका २ स्थित झ्याङमा बिहीबार जंगली भालुको आक्रमणमा परी २ जना घाईते भएका छन्। बारीमा मकै रुङ्ने क्रममा जंगलबाट निस्किएको भालुको आक्रमणमा परी सोही गाँपालिका बस्ने बर्ष ४२ को चन्द्र बहादुर गुरुङ […]

शुक्रवार, साउन १३, २०७४

सुनसरी। सुनसरीको देवानगंज गाउँपालिका ५ स्थित साहेबगंज साह टोलमा बिहीबार गोमन सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। सर्पले डसेर साह टोल बस्ने ओम प्रकाश साहको श्रीमती बर्ष ३० की गुञ्जन कुमारी साहको मृत्यु भएको […]

शुक्रवार, साउन १३, २०७४

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया […]

बिहिवार, साउन १२, २०७४

मोरङ । विराटनगर–७ स्थित कोशी राजमार्गमा गएराति बसको ढोकाबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । विराटनगर बसपार्कबाट बरगाछीतर्फ जाँदै गरेको को १ ख ४५४२ नं को बसको ढोकाबाट लडेर नाम, थर नखुलेका अन्दाजी ३५÷४० […]

बिहिवार, साउन १२, २०७४

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् । उनन्तीस वर्षीय कुमार राईले ह्याम्मरले हानेर ३५ वर्षीया श्रीमती बुद्धिमाया राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]

बिहिवार, साउन १२, २०७४

[राजन ठटाल] काँकरभिट्टा। पूर्वी नाका काँकरभिट्टा लागूऔषध कारोवार तथा प्रयोगकर्ताको मुख्य अखडा बनेको छ । खुल्ला सीमा, भारतीय बजारमा लागूऔषध सहज र शुलभ मूल्यमा उपलब्ध हुने भएकाले काँकरभिट्टा नाका उनीहरुको अखडा बनेको हो । भारतसँग […]

बिहिवार, साउन १२, २०७४

संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ताअन्तर्गतको रकम घरघरमा गएर नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले वितरण गरेका छन् । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक चैनपुर नगरपालिकाका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ताअन्तर्गत अपाङ्ग, विधुवा महिला तथा ज्येष्ठ […]

बुधवार, साउन ११, २०७४