
पाल्पा । पाल्पाका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । वर्षायाम शुरु भएसँगै जिल्लाका विभिन्न अस्पताल, क्लिनिकमा भाइरल ज्वरोका बिरामी दिनहुँ बढ्दो अवस्थामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । एक हप्ता अघिदेखि […]
राजविराज। बोदेबर्साइन नगरपालिका–४ मा आज साँझ ट्र्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय तोप्ला यादव रहेको प्रहरीले जनाएको छ । भित्री सडकखण्डअन्तर्गत खोलाबाट बालुवा बोकेर दक्षिणतर्फ जाँदै गरेको […]
बिराटनगर। प्रहरीले सोमवार अपरान्ह सुनसरीको धरान र मोरङको बिराटनगरबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले सुनसरओ धरान १३ बस्ने २५ बर्षिय प्रकाश भण्डारीलाई पक्राउ गरेको हो। […]
इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–१ मा गएराति आगलागी हुँदा करिब रु छ लाख मूल्य बराबरको क्षति भएको छ । राति १ः३० बजेतिर सोही गाउँपालिका–१ का फुदीराम बंगालीको घरमा अचानक आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति […]
सप्तरी। सर्पले टोकेर आईतबार राती सप्तरीमा एक जना प्रहरी हवल्दार घाईते भएका छन्। प्रहरी चौकी फत्तेपुर सप्तरी दरबन्दी भई हाल अस्थायी प्रहरी पोष्ट त्रिकोलमा कार्यरत प्रहरी हवल्दार राम बहादुर भुजेल घाईते भएका हुन्। राती साढे […]
बिर्तामोड, झापामा एन्टीरेविज भ्याक्सिनको अभाव भएको छ । एन्टीरेविज भ्याक्सिन रेविजविरुद्धको भ्याक्सिन हो ।कुकुरले टोकेमा रेविज नलागोस् भनेर यो भ्याक्सिन लगाउने गरिन्छ । तर, एक सातादेखि मेची अञ्चल अस्पतालमा उक्त भ्याक्सिन नभएका कारण सेवाग्राही मारमा […]
राजविराज । सप्तरीको बाढीबाट प्रभावित क्षेत्रमा नेपाल विद्यार्थी संघ– २ नम्बर प्रदेशले वृहत एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिल्लाको त्रिहुत गाउँपालिकास्थित मोहुली खोलाबाट आएको बाढीप्रभावितका लागि लक्षित सो शिविरमा लामो समयदेखि विभिन्न रोगबाट […]
सुरुङ्गा। ग्रामीण विकास सेवा समिति कनकाई–३ नयाँबस्ती सुरुङ्गाद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । समितिद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कनकाई नगरपालिकाका नवनिर्वाचित मेयर राजेन्द्रकुमार पोखरेल, उपमेयर मञ्जु प्रसाई, वार्ड नं. ३ का वार्ड अध्यक्ष […]
मोरङ। मोरंङको बिराटनगर महानगरपालिका १३ मा शनिबार अपरान्ह भिषण आगलागी भएको छ। महानगरपालिकास्थित रहेको मकालु गार्मेण्ट गोदाममा बिद्युत सर्ट भई अचानक आगलागी भएको हो। उक्त आगलागी प्रहरी, बिराटनगर महानगरपालिका, ईटहरी उपमहानगरपालिका र ईनरुवा नगरपालिकाबाट आएको […]