
मोरङ। मोरङको विराटनगर-५ बिजुली अफिस अगाडी सोमबार यात्रुवहाक बसको ठक्करबाट एक मोटरसाइकल चालककको ज्यान गएको छ। दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे १ ख. २४६७ नम्बरको यात्रुबहाक बसले विपरित दिशाबाट आउँदै गरेको को ३० प ११०० […]
झापा । कनकाई नदीले बगाएर बेपत्ता बनेका शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँलको शव फेला परेको छ । प्रहरीले आइतबार राति फुयाँललाई बगाएको ठाउँबाट झण्डै ५०० मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय […]
बैतडी । साउन महिना शुरु भएसँगै बैतडीका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाका रूपमा समेत लिने गरिएकाले मन्दिरमा बत्ती बाल्ने दर्शनार्थीको भीड लागेको हो […]
झापा । कनकाई नदीले बगाउँदा आज शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँल बेपत्ता भएका छन् । शिवसताक्षी–१० दोमुखामा नदी तर्दै गर्दा फुयाँल बगेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिनुभयो । बेपत्ता […]
दार्चुला । लेकम गाउँपालिका–३ मकन्नामा बँदेलको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । बँदेलको आक्रमणबाट लेकम–३ मकन्नाकी ४० वर्षीया धानादेवी जोशीको मृत्यु भएको हो । अन्य तीनजना घाइते भएका प्रहरी नायब उपरीक्षक केदार खनालले […]
मोरङ। मोरङको उर्लाबारी नगरपालिका २स्थि सिरूझार मा आईतबार राती जंगली हात्तीले घर भत्काउँदा अन्दाजी ७५ हजार बराबरको क्षति भएको छ। जंगली हात्तीले सोही नगरपालिका बस्ने भिम बहादुर उपरकोटीको २ तले घरको भुई तलाको कोठा, गारो […]
झापा। झापाको मेचीनगर नगरपालिका–६स्थित मूलगेटबाट शनिबार दिउँसो प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारत जलपाईगुडी बस्ने ३१ बर्षीय सञ्जीब राईलाई […]
इलाम। लगातारको अबिरल वर्षासँगै इलामका अधिकांश ग्रामीण सडक अवरूद्ध बनेका छन् । वर्षाले सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा पहिरो जाँदा सडक अवरूद्ध बनेका हुन् । जिल्लामा खनिएका सयौँ ग्रामीण सडक हिलाम्मे भएपछि यातायात सञ्चालनमा कठिनाई भइ […]
बिर्तामोड। बाह्रदशी गाउँपालिकाका प्रमुख खड्गप्रसाद राजवंशी, उपप्रमुख रत्ना राजवंशीसहित निर्वाचित सम्पूर्ण पदाधिकारीलाई ज्येष्ठ नागरिक संघ बाह्रदशी गाउँपालिकाले स्वागतसहित सम्मान गरेको छ । उनीहरुलाई सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको हो । संघका अध्यक्ष शेरबहादुर तामाङको अध्यक्षता […]