Aamsanchar

स्थानीय

झापा। किरात राई बिद्यार्थी संघ झापाले बुद्धशान्ति – ६ स्थित शान्ति आदर्श उच्च माबिमा अध्ययनरत आर्थीक रुपमा बिपन्न ६५ जना बिद्यार्थीहरुलाई कापी र कलम बितरण गरेको छ । उक्त बिद्यालयका कक्षा १ देखी ५ सम्मका […]

सोमवार, वैशाख १८, २०७४

इटहरी। इटहरी उपमहानगरपालिका–२० स्थित तरहरामा गएराति जन्तीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी तरहराले जानकारी दिएको छ । धनकुटाबाट जन्ती लिएर इटहरीतर्फ आइरहेको को १ ख ४०८४ नंको बसले […]

सोमवार, वैशाख १८, २०७४

ताप्लेजुङ। चट्याङका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा आइतबार साँझ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । चट्याङपछि आगलागी हुँदा स्थानीय ज्ञानबहादुर शेर्पाको घर जलेको स्थानीय लक्ष्मी खतिवडाले जानकारी दिनुभयो । चट्याङले पासाङ शेर्पा […]

सोमवार, वैशाख १८, २०७४

कलैया, जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह भइरहेको अवस्थामा प्रहरीले बेहुलालाई पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ । साबिक बलिरामपुर–९, हाल कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारी बस्ने २५ वर्षीय रामनरेशप्रसाद यादव र […]

आइतवार, वैशाख १७, २०७४

खोटाङ । ट्र्याक्टरले किचेर आज एक बालकको मृत्यु भएको छ । को२त ५८८० नंको ट्र्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–७ का १० वर्षीय सिसन राईको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका लागि काठमाडौँ लैजाने […]

शनिवार, वैशाख १६, २०७४

इटहरी । सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा रहेको हरिनगरा गाउँपालिका–६ (घुस्की)मा आज बिहान भएको भीषण आगलागीमा परेर छ परिवारको घर गोठ नष्ट हुँदा कम्तीमा रु ६० लाखभन्दा बढीको क्षति भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी, […]

बिहिवार, वैशाख १४, २०७४

मोरङ। मोरङको हसनदह – ५ निवासी मैनाखाडीमा माछा मार्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ । खाडीमा बुधबार दिउँसो करेण्ट लागेर माछा मार्दा करेन्ट लागेर सोही ठाउँ निवासी २३ वर्षीय दिपक चौधरीको मृत्यु भएको हो […]

बिहिवार, वैशाख १४, २०७४

मोरङ। बेलबारी नगरपालिका ९ मा घाँस काट्ने क्रममा मंगलबार बिहान रुखबाट लडेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही नगरपालिका बस्ने ६४ बर्षिय खगेन्द्र राई रहेका छन्। लक्ष्मी मार्गस्थित जंगलमा कुसुमको रुखमा चढेर घाँस […]

मङ्गलवार, वैशाख १२, २०७४

मोरङ । घरकै छेउमा विद्यालय छ । तर, मोरङको बाहुनी–बनौलमा बसोबास गर्ने मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन् । गाउँको विद्यालयमा नाम लेखाएका पनि हजुरआमा हजुरबुबालाई काम सघाउनु पर्ने भएकाले विद्यालय जान पाउँदैनन् । मोरङको बाहुनी […]

मङ्गलवार, वैशाख १२, २०७४

राजविराज। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णाराम गाउँपालिका– १ स्थित सीतापुरमा एक भ्यान र यात्रुबाहक बस ठोकिँदा भ्यानमा रहेका सोही गाउँपालिका– ३ का २५ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ […]

मङ्गलवार, वैशाख १२, २०७४