
इलाम। देउमाई नगरपालिका–२ मा एक युवकको आज चट्याङ लागेर ज्यान गएको छ । घरको बार्दलीमा बसिरहेको समयमा चट्याङ लागेर स्थानीय २३ वर्षीय सञ्जीव राईको ज्यान गएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका राईलाई उपचारका […]
नयाँ बर्ष २०७४ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । आमसञ्चार परिवार
ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिका-९ बस्ने ६५ बर्षिय बिर्ख संसेर लिम्बु बुधबार मिकवाखोला गाउँपालिका-५ स्थित तमोर नदिमा मृत अवस्थाम भेटिएका छन्। गत मंगलबार घरबाट हिडेका लिम्बुको खोजी गर्ने क्रममा स्थानियले उनको शव तमोर नदिमा तैरिएएको अवस्थामा […]
झापा। झापाको अर्जुनधारा ३ स्थित पग्ला खोलामा बुधबार माछा मार्ने क्रममा करेण्ट लागेर एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा सोही ठाँउ बस्ने २३ बर्षिय नारायण घतानी रहेका छन्। साथीहरुसँग सोही खोलामा गएका घतानीलाई करेण्ट […]
विदुर: युवतीलाई भारतमा पुर्याएर बिक्री गरेको अभियोग प्रमाणित भएका नुवाकोटका एक युवक १८ वर्षपछि पक्राउ परेका छन्। अदालतले समेत दोषी ठहर गरेका नुवाकोट समुन्द्रादेवीका ४४ वर्षीय विजयकुमार तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सामाखुसीबाट […]
बिर्तामोड। कनकाई नगरपालिका–६ चम्पापुरस्थित गायत्री मन्दिरको स्तरोन्नति गर्ने उद्देश्यका साथ श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । गायत्री मन्दिर धार्मिक विकास समिति परिसरमा लगाइएको महायज्ञ पुराण मूल आयोजक समितिका संयोजक इन्द्रप्रसाद नेपालले पुराणबाट […]
खेमराज बराल हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिकाको मुख्य कार्यालय साविक जलथल–८स्थित धनुषा पोखरी क्षेत्रमा राख्नका लागि स्थानीयले माग गरेका छन् । धनुषा पोखरी संरक्षण समितिको आयोजनामा स्थानीय सरोकारवालाहरुको सर्वपक्षीय भेलाले साविक हल्दिवारी, जलथल र गोलधाप […]
सउलः दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ। इपीएसमार्फत दुई वर्षअघि कोरिया आएका सुनसरीका चुडाराज आलेको मृत्यु भएको हो। आले ख्वाङ्जु ह्वासुनस्थित कम्पनीमा कार्यरत थिए। राम्रोसँग खानपिन गरेर सुतेका २४ वर्षीय आले सोमबार विहान कोठामै […]
पाँचथर। पाँचथरको सुभाङ–२ पाखा गाउँमा आज अपराह्न आगलागी हुँदा आठ घर र दुईवटा ग्वाली पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलाीबाट स्थानीय गोपाल खनाल, रविलाल चापागाईँ, मानबहादुर खनाल, गोपाल खनाल, चन्द्र चापागाईँ, कुलबहादुर खनाल, मदन […]