
इलाम, लागुऔषध ब्राउन सुगरसहित इलाम बजारका एक होटल व्यावसायी पक्राउ परेका छन् । इलाम नगरपालिका–२ बसपार्क स्थित भट्टराई होटल एण्ड लज सञ्चालन गर्दै आएका सुनसरी धरान-१३ घर भएका २८ वर्षका अशोक भन्ने केहरसिंह थापा पक्राउ […]
लमजुङ। हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ । सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । […]
काठमाडौं : पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी एड्सको संक्रमण भएको पाइएको छ। केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो। ३९ […]
भक्तपुर । चाँगुनारायण नगरपालिका–१३ दुवाकोटस्थित हरि खड्काको घर अगाडिको सार्वजनिक इनारमा आज एक पुरुषको शव भेटिएको छ । करिब ३० फिट गहिरो इनारमा डुबेर मृत्यु भइरहेको अवस्थामा स्थानीय ४६ वर्षीय राजेन्द्र खड्काको शव भेटिएको महानगरीय […]
काठमाडौँ। होली पर्वका बेला काठमाडौँ उपत्यकामा सवारी दुर्घटना हुन नदिने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहानैदेखि सञ्चालन गरेको दुर्घटनारहित होली अभियान प्रभावकारी भएको छ । अपराह्न ४ बजेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका कुनै सडकमा […]
राजविराज (सप्तरी)। आफ्ना कार्याकर्ताको हत्या भएको विरोधमा विगत पाँच दिनदेखि जारी सप्तरी बन्द मधेशी मोर्चाले शनिबार साँझबाट फिर्ता लिएको छ । गत सोमबार नेकपा (एमाले)को मेची–महाकाली अभियान कार्यक्रमअन्तर्गत सप्तरीको राजविराज–रूपनी सडकखण्डअन्तर्गत बसबिटी गाविसस्थित गजेन्द्र नारायणसिंह औद्योगिक […]
सुनसरी । पूर्वको सिरहा र सुनसरीमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। सिरहाको गोलबजार नगरपलिका-७ मैनावती पुल नजिकै स ७ प १२४९ नम्बरको मोटरसाइकल अनियान्त्रित […]
दमक, पिकअप भ्यानको ठक्करबाट झापाको लखनपुरमा आज दिउँसो एक पैदलयात्रीको ज्यान गएको छ । गौरादहस्थित कनकाई ग्यास उद्योगको मे १ च ३७३६ नं को पिकअप भ्यानले लखनपुर–१ की ७३ वर्षीया मनमायाँ अधिकारीलाई पाडाजुङ्गी–गौरीगञ्ज सडक खण्डको […]
झापा । झापाको बिर्तामोड नगरपालिकामा आज विहान एक महिला मृत फेला परेकी छिन् । बिर्तामोड नगरपालिकास्थित महानन्द चौक नजिकै सडक पेटीमा शनिअर्जुन नगरपालिका – ५ निवासी ३० वर्षीया महिला सुमित्रा खतिवडा मृत फेला परेकी हुन् […]