Aamsanchar

स्थानीय

सोलुुखम्बु, आज दिउँसो चलेको हावाहुरीका कारण सदरमुकाम सल्लेरीस्थित शिखर एफएम ९९.६ मेगाहर्जको टावर भाँचिएको छ । सदरमुकाम सल्लेरीमा आज बिहानैदेखि ठूलो हावाहुरी चलेकामा अपराह्न करिब ३ः३० बजे एफएमको टावर भाँचिएको एफएम सञ्चालक समितिका सदस्य दीपकराज […]

बिहिवार, फागुन १९, २०७३

स्याङ्जाः स्याङ्जामा स्ववियु सभापतिको उम्मेदवार बनेकी नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या गरेकी छिन्। फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा स्ववियु चुनावमा नेविसंघका तर्फबाट सभापतिमा उम्मेदवार बनेकी नेतृ रिमा क्षेत्रीले बिहीबार बिहान ८ बजे आत्महत्या गरेकी हुन्। रिमा […]

बिहिवार, फागुन १९, २०७३

उदयपुर , केही दिनदेखि डिजेल तथा पेट्रोलको वितरण असहज भएपछि उदयपुरको सदरमुकाम गाईघाट बजारलगायतका क्षेत्रमा तेलको कालाबजारी बढ्दै जान थालेको छ । गाईघाटलगायत नगर क्षेत्रमा चारवटा पेट्रोल पम्पबाट तेल वितरण गरिने भनेपनि अधिकांश पम्पले ट्याङ्करबाट […]

बिहिवार, फागुन १९, २०७३

पाँचथर। रुख काट्ने क्रममा रुखले किचेर पाँचथरको फिदिममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भइ हाल फिदिम बस्दै आएका ४२ वर्षीय हेमकुमार पालुङवा रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम–१ […]

बिहिवार, फागुन १९, २०७३

काठमाडौँ। बजारमा चिनीको अभाव देखिएको अवस्थामा कुलेश्वरमा रहेको राणी सती ट्रेडर्सले गोदाममा चिनी लुकाएर राखेको र निर्देशन पालना नगरेको भन्दै कालीमाटीमा रहेको आयुषा खाद्य पसललाई सिलबन्दी गरिएको छ । आपूर्ति व्यस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले […]

बिहिवार, फागुन १९, २०७३

विराटनगर। मोरङको बेलवारीमा आज बिहान टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ताप्लेजुङ घर भएका हाल बेलवारीमा डेरा लिई बसेका अन्दाजी ३० वर्षीय लक्ष्मी खरेलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलवारीले जनाएको […]

बुधवार, फागुन १८, २०७३

काठमाडौँ । एसियाली विकास बैँकको सहयोगमा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना २५ जिल्लामा सञ्चालन भएको छ । खानेपानी तथा ढल निकास विभागले एसियाली विकास बैँकको एक अर्ब २५ करोड ऋणमा २५ जिल्लामा आयोजना सञ्चालन […]

बुधवार, फागुन १८, २०७३

चितवन। चितवनको भरतपुरमा आगोले जलेर एकजनाको मृत्यु भएको छ ।  गएराति करिब १२ बजेको समयमा भरतपुर उपमहानगरपालिका–११ स्थित अमन चोकनजिकै स्थानीयवासी नरबहादुर कुमालको घरमा विद्युत् सर्ट भई आगो लाग्दा सो घटना भएको हो । सुतिरहेका […]

बुधवार, फागुन १८, २०७३

सोलुखुम्बु। सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–१ मा सञ्चालित फुङमुचे नेपाली कागज उद्योग नेपालकै उत्कृष्ट नेपाली कागज उद्योगका रुपमा पुरस्कृत भएको छ । उद्योग विकास विभागले काठमाडौँमा आयोजना गरेको औद्योगिक प्रदर्शनीका क्रममा सो नेपाली कागज उद्योगका प्रोप्राइटर वाङछु […]

बुधवार, फागुन १८, २०७३

दमौली । तनहुँको थप्रेक–८ भ्यागुतेकी एक १३ वर्षीया सुस्तःमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले एक व्यक्तिलाई मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्याम्घा–१ निवासी ५२ वर्षीय अली महम्मद मिया रहेको जिल्ला प्रहरी कार्यालय […]

बुधवार, फागुन १८, २०७३