Aamsanchar

स्थानीय

मोरङ। मोरङको लेटाङ-भोगटेनी नगरपालिका ७ कमलपुरमा गएराती जंगली हात्तीले एक घरमा क्षति पुर्‍याएको छ। जंगलबाट निस्केका दुई वटा हात्तीले स्थानीय शेरमान लिम्बुको टिन र काठले बनेको घर भत्काई घरभित्र राखिएको अन्नपात नष्ट गरेको हो। घर […]

बिहिवार, मंसिर २३, २०७३

इलाम । इलामको रक्सेस्थित प्रहरी चौकीको भवन निर्माणका लागि साँखेजुङका तीर्थबहादुर बस्नेतले पाँच रोपनी जग्गा दान दिनुभएको छ । बस्नेतले साँखेजुङ–५ मा रहेको करिब ४० लाख रूपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा प्रहरीलाई दान गर्नुभएको हो […]

बिहिवार, मंसिर २३, २०७३

झापा। झापाको गौरीगञ्ज बजारमा रहेको दुर्गा मन्दिरको भौतिक पूर्वाधार निर्माणमा सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ । झापाको पुरानो बजारमध्येको एक गौरिगञ्ज बजार स्थापनासँगै विंसं. १९९० सालमा स्थापना भएको सो दुर्गा मन्दिर अहिले जिर्ण […]

बुधवार, मंसिर २२, २०७३

मोरङ । मोरङको बिराटनगर उपमहानगरपालिका २१ बाट मंगलबार लागूऔषधसहित दुई जना पक्राउ परेका छन। पक्राउ पर्नेमा धनकुटा नगरपालिका ६ बस्ने कुशल कार्की र सोही ठाउँका रमेश कटवाल छन। उनीहरुलाई मंगलार बिहान लागूऔषध नियन्त्रण ईकाईको टोलीले […]

बुधवार, मंसिर २२, २०७३

धनकुटा । नेपालभर व्यावसायिक शिक्षाको माग उच्च भएको बेला प्राविधिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयका शिक्षकको भेला सुरु भएको छ । मङ्गलबार धनकुटाको पाख्रिवासस्थित जाल्पादेवी माध्यमिक विद्यालयमा सुरु भएको भेलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम […]

बुधवार, मंसिर २२, २०७३

काठमाडौं। नेपाल आँखा अस्पतालले आँखाको पुरानो शल्यक्रियाकक्ष जीर्णोद्धार गरी अत्याधुनिक शल्यक्रियाकक्ष निर्माण गरेको छ । ‘अपरेसन आइसाइट युनिभर्सल’ क्यानडाको सहयोगमा निर्माण भएको अत्याधुनिक शल्यक्रियाकक्षको मंगलबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । शल्यक्रियाकक्ष विश्व स्वास्थ्य संगठनको […]

मङ्गलवार, मंसिर २१, २०७३

काठमाडौं । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सन्चालित विज्ञानतर्फ (तीन वर्षे) बीएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल मंगलबार प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np/www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको […]

मङ्गलवार, मंसिर २१, २०७३

इनरुवा। सुनसरी नरसिंह–८ स्थित धानखेतमा आज शङ्कास्पद अवस्थामा एक युवतीको शव फेला परेका छन् । फेला परेको शव सुनसरी लौकही–२ का सिंहेश्वर यादवको अन्दाजी १६ वर्षीया छोरी राधाकुमारी यादवको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको […]

मङ्गलवार, मंसिर २१, २०७३

काठमाडौं, मोबाइल चोरी गर्ने १८ वर्षे एक युवक जेल चलान भएका छन् । ललितपुरको विभिन्न स्थान तथा व्यक्तिको घर,कोठाबाट मोबाइल चोरी गर्ने  ललितपुरकाे लुभु शंखादेवीका सुमन आचार्य जेल चलान भएका हुन् । उनलाई विभिन्न कम्पनीका […]

मङ्गलवार, मंसिर २१, २०७३

बिर्तामोड । फुटवल खेलाएर उठाएको रकमले यहाँका युवाले एक विद्यालयलाई कम्प्यूटर खरिद हस्तान्तरण गरेका छन् । गोलधाप–१ स्थित खुट्टेडाँगीका युवाले सोही ठाउँमा रहेको दुर्गादेवी प्राविलाई एक थान कम्प्यूटर प्रदान गरेका हुन् । सोही अवसरमा विद्यालयका […]

मङ्गलवार, मंसिर २१, २०७३