Aamsanchar

स्थानीय

दमक (झापा)। डेङ्गुको सङ्क्रमणबाट बिरामी भएका एकजना भारतीय मजदुरको मृत्यु भएको छ । दमक–१५ स्थित राजु श्रेष्ठको घरमा मार्बल मिस्त्री काम गरिआएका भारत, सिलगुढी घर भएका ५५ वर्षीय जीवन रायको मृत्यु भएको हो । रायसहित […]

आइतवार, मंसिर ५, २०७३

झापा। झापाको गौरादहमा च्याउ पकाएर खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्। च्याउको तरकारी खाएर बिहिबार साँझ गौरादह २ की २८ वर्षिय बिमला खतिवडा, उनकी छोरी बर्ष ८ की सन्ध्या खतिवडा र छोरा बर्ष […]

शनिवार, मंसिर ४, २०७३

झापा। झापाको मेचीनगर नगरपालिका १२ पालिया पुलमा शुक्रबार नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा झापा धरमपुर ४ का अंन्दाजी ४६ वर्षिय दिलीप कटवालको रहेका छन्। कटवाललाई शुक्रबार साँझ […]

शनिवार, मंसिर ४, २०७३

उदयपुर, । उदयपुरको लेखानी ४ स्थित भालु खोलाको दोभानमा पर्ने सुनकोशी नदीमा शुक्रबार मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन्।   छिमेकीको मलामी जानेक्रममा खोलामा नुहाउन पसेका लेखानी ७ बस्ने अन्दाजी १८ वर्षिय हेम […]

शनिवार, मंसिर ४, २०७३

मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका चामल उद्योग धराशायी भएका छन् ।  नेपाली व्यापारीले भारतबाट चामल आयात गर्न थालेपछि यहाँका चामल उद्योग धराशायी भएका हुन् । चामल उद्योगी तथा मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष अविनाश बोहरा […]

बिहिवार, मंसिर २, २०७३

पाँचथर । पाँचथरमा एक महिलाको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फलैंचा–७ का मोहन भनिने विकास राई रहेका छन् । २०६१ साल भदौ १८ गते […]

बिहिवार, मंसिर २, २०७३

इलाम, युवतीलाई बलात्कार गरेको आरोपमा इलाम महमाइबाट ३५ वर्षका एक पुरुष पक्राउ परेका छन् । आफन्तको घरमा पाहुना लाग्न आएका आरोपितले महमाईकै एक २० वर्षकी युवतीलाई गएको २६ गते बलात्कार गरी फरार भएको प्रहरीले जनाएको […]

बिहिवार, मंसिर २, २०७३

मोरङ। मोरङको सुन्दरदुलारी-८ स्थित गछिया चोकबाट प्रहरीले बुधबार लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरदुलारी-८ बस्ने १६ बर्षिय बिशाल न्यौपाने र सोही ठाउँका २१ बर्षिय सन्तोष कुमार शाह रहेका छन्। साँझ ६ बजेतिर […]

बिहिवार, मंसिर २, २०७३

झापा, झापाको बाहुनडाँगी-३ स्थित आइतबारे खोलामा मंगलबार डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाहुनडाँगी-१ बस्ने ३० बर्षिय हुसेनरु मोक्तान रहेका छन्। खोलामा कपडा धुन भनी गएका मोक्तानलाई साँझ ५ बजेतिर स्थानियले पानीमा डुबेर मृत […]

बुधवार, मंसिर १, २०७३

झापा, झापाको मेची नगरपलिका-११ स्थित पालिया खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा  करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ३३ बर्षिय कुमार मगर रहेका छन्। दिउँसो करिब १२ बजेतिर  मेन लाईनबाट […]

मङ्गलवार, कार्तिक ३०, २०७३