Aamsanchar

स्थानीय

राजविराज  । सर्वसाधारण जनताको सुरक्षा गर्ने प्रहरीले नै अपहरण शैलीमा घरबाट लगेर एक महिलालाई बेपत्ता बनाएको भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक सूर्यनारायण यादवले प्रहरी आचरण र […]

शुक्रवार, असोज १४, २०७३

काठमाडौं । फेसबुक, ट्वीटर तथा अन्य सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ । कसैको मानहानी हुने गरी गाली गलौज तथा अनावश्यक कमेन्ट गरेको पाईएमा कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले […]

शुक्रवार, असोज १४, २०७३

विराटनगर, विराटनगरस्थित भृकुटी चोक नजिक लहरीले किचेर महिलाको मृत्यु भएको छ। शुक्रबार मध्यान्न भारतीय नम्बर प्लेटको एन एल् ०१–०१२६ नम्बरको लहरीले किच्दा कोसी हरैचा नगरपालिका—३ की मनिषा बस्नेतको घटनास्थलमै मृत्यु भएको हो। दक्षीणबाट उत्तरतर्फ जादै […]

शुक्रवार, असोज १४, २०७३

काठमाडौँ । सिन्धुपाल्चोक, हैबुङ–३ काउले दोभानस्थित सिन्धुदीप बचत तथा ऋण सहकारी संस्थाबाट बुधबार राति रु चार लाख ९१ हजार ८५५ चोरी भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहिवार, असोज १३, २०७३

पाँचथर । पूर्वी पहाडि जिल्लाका अधिकांश सडक अबरुद्ध हुँदा ग्रामिण भेगमा खाद्यान्न अभाव हुन थालेको छ । वर्षातका कारण ठाउँठाउँमा पहिरो झरेकाले खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न नसक्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत ग्रामिण भेगमा खाद्यान्न […]

बिहिवार, असोज १३, २०७३

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले जुवातास खेलिरहेका ११ जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–२ का रामकृष्ण गनेजु, रमेश कुटुव, दिनेश गोसाई, विजय पलिखेल, भक्तपुर नगरपालिका–१२ का विकास भेले, विक्रम त्वायना, […]

बिहिवार, असोज १३, २०७३

पाँचथर । हेँवाखोलामा डुबेर एक हप्ताभन्दा बढी समयदेखि हराइरहेका पाँचथर फिदिम–४ का ८ वर्षीय रिसब कटुवालको शव बुधबार भेटिएको छ । असोज ४ गते मंगलबार उनी डुबेको स्थानबाट करिब ३० किलोमिटर टाढा स्याबु्रम्बा–८ लुमुघाटमा शव […]

बिहिवार, असोज १३, २०७३

धनगढी । एचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा यहाँ आज आयोजित एक कार्यक्रममा विसं २०६३ देखि अहिलेसम्ममा २५१ जनाको मृत्यु […]

बिहिवार, असोज १३, २०७३

धनगढी । यहाँका एक व्यवसायी स्थानीयवासीवाट ऋणस्वरुप लिएको करोडाँैं रुपैयाँसहित फरार भएका छन् । स्थानीय क्याम्पस चोकस्थित दीप डेरी उद्योग र किराना पसलका सञ्चालक दीपक खड्का सपरिवार तीन दिनअघि फरार भएपछि आफूहरूको रकम डुबेको सोही […]

बिहिवार, असोज १३, २०७३

बझाङ । दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आउनु भएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्रबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । काँक्रा बेचेर दसैँको खर्च जुटाउन उहाँ चैनपुर आउनुभएको हो । उहाँले काँक्राबाट […]

बुधवार, असोज १२, २०७३