Aamsanchar

स्थानीय

बिर्तामोड । झापामा मापडण्ड विपरित खाद्य बस्तुको खुल्लेआम विक्री वितरण भई रहेको तर पनि नियमनकारी निकायले अनुगम र सचेताका कार्यक्रमहरु नगरेको नागरिक स्तरबाट गुनासाहरु आईरहेको अबस्थामा झापाको विर्तामोडमा खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठी […]

शुक्रवार, चैत २५, २०७८

कनकाई । झापाको कनकाई नगरपालिकामा एकै दिन २ घण्टाको समय अवधी भित्र चारवटा कार्यक्रम सम्पन्न भएको छ । बुधबार (आज) विहान ८ः३० देखि १०ः३० बजेको समयमा नगरपालिकाको प्रशासनिक भवन, विद्युतिय कर भुक्तानी सेवा, खुल्ला व्यामशालाको […]

बुधवार, चैत २३, २०७८

चारपाने । झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा शुभारम्भ गरेको छ । सोमबार (आज) केन्द्रिय कार्यालय चारपानेमा आयोजित २७ औं स्थापना दिवस समारोहका प्रमुख अतिथि एवम् […]

सोमवार, चैत २१, २०७८

मेचीनगर । देवानी प्रकृतिका विवादहरुलाई सहजीकरण गरी संवादको माध्यमबाट जीत जीतको अवस्थामा पुर्याउने गरी विवाद समाधान गर्ने सीपको विकास गर्न झापाको मेचीनगरमा मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम विहीबारबाट शुरु भएको छ । मेचीनगर नगरपालिकाको […]

बिहिवार, चैत १७, २०७८

विर्तामोड । झापाको विर्तामोडमा अबरुद्ध पूर्व–पस्चिम सडकमा रोकिएका सवारीहरु सुचारु भएको छ । राजश्व अनुसन्धान विभागका कर्मचारीसँग शुक्रबार छलफल गर्ने सहमतिपछि राजमार्ग खुलाउने निर्णय भएको उद्योग वाणिज्य संघ विर्तामोडले जनाएको छ । राजश्व अनुसन्धान विभागको […]

बिहिवार, चैत १७, २०७८

बिर्तामोड। निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक एक दिने प्रशिक्षण मंगलवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र संवाद समूह झापाको सहकार्यमा भएको प्रशिक्षणमा जिल्लाका क्रियाशील ७२ जना […]

मङ्गलवार, चैत १५, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा १ करोड ८८ लाख ८५ हजार ५७५ रुपैंयाको लागतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले भवनको […]

सोमवार, चैत १४, २०७८

मेचीनगर ।  ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔ, जीवन बचाऔँ ’ भन्ने मुल नारासहित विहीबार झापाको मेचीनगरमा विश्व क्षयरोग दिवस २०२२ विविध कार्यक्रमका साथ मनाईएको छ । मेचीनगर नगरपालिकाको स्वस्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरको १० […]

बिहिवार, चैत १०, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा एकै पटक १ हजार जनालाई सकारात्मक सोच, सफल व्यवसायी कसरी बन्न सकिन्छ भन्ने जस्ता युवा लक्षित ‘अ डे वीथ सन्दिप क्षेत्री’ नामक तालिम संचालन गर्ने तयारी गरिएको छ । भिप्रा एडभरटाइजिङ […]

बिहिवार, चैत १०, २०७८