Aamsanchar

स्थानीय

कोरोना त्रासका कारण सेतो कोट लगाउने नर्स, डाक्टर अनि पारामेडिक्सहरूलाई पनि राष्ट्रिय सुरक्षाका हिसाबले लडाईंका बेला अग्रपंक्तिमा लड्ने सेना बराबर मानिन थालिएको छ । किनभने मानिसबीच सामाजिक दुरी कायम गर्नुपर्ने बेलामा पनि डाक्टर–नर्स विरामीको उपचारमा […]

बिहिवार, माघ १५, २०७७

विर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा जंगली हात्तीले मानव बस्तीमा पसेर दिनहुँ वितण्डा मच्चाई रहेको छ । भर्खरै स्थानियका आधा दर्जन भन्दा धेरै घरहरुमा क्षती पुर्याएको छ भने घर भित्र राखेको अन्नपात […]

बुधवार, माघ १४, २०७७

झापा । झापाको विर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित बुट्टाबारीबाट प्रतिबन्धित लागू औषध सहित दुईजना पक्राउ परेका छन । बिषेश सुराकीको आधारमा आज सोमबार बिर्तामोड नगारपालिका ६ बस्ने वर्ष २० का सुनिल राई र सोही […]

सोमवार, माघ १२, २०७७

विर्तामोड ।  वीरता जेसीजको आयोजनामा भएको झण्डोत्तलन कार्यक्रममा वीरता जेसीजका अध्यक्ष राजीव धिमालले सन् २०२१ का लागि १५ जना संयोजक चयन गरेका हुन् । वीरता जेसीजको खेल संयोजकमा दिपेन धिमाल, संस्कृति संयोजकमा मेघराज लिम्वू (गोपाल), […]

सोमवार, माघ १२, २०७७

स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार १० गतेभित्रै पारित गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि केही स्थानीय तहले अझैसम्म यसको पालना गरेका छैनन् । आर्थिक वर्षको पहिलो छ महिना बितिसक्दा पनि दुईवटा स्थानीय तहले अनेक […]

आइतवार, माघ ११, २०७७

बिर्तामोड  । वीरता जेसीज बिर्तामोडको ४० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलको गलामा रहेको जेसीज अध्यक्षीय चेन र पिन वीरता जेसीजका भूतपूर्व […]

शनिवार, माघ १०, २०७७

झापा । वीरता लेडी जेसीज बिर्तामोडले एक दिवसीय उद्धघोषण तालिम सम्पन्न गरेको छ । वीरता लेडी जेसीजको सचिवालयमा आयोजित तालिममा जेसीजमा आवद्ध महिला सहित ४० जना सहभागी रहेका थिए । बीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका […]

बिहिवार, माघ ८, २०७७

विर्तामोड । झापाको विर्तामोडमा रहेको  वीरता लेडी जेसीजको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच झण्डोत्तलन गरिएको छ । कार्यालयमा झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गर्ने जेसीजको मान्यता अनुसार संस्थाको कार्यालयमा राष्टिय झण्डा र जेसीज झण्डा तोलन […]

बिहिवार, माघ ८, २०७७

विर्तामोड ।  नेपालकै सबैभन्दा धेरै शेयर सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव मनाएको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहाराले कनकाई नगरपालिका स्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा विविध […]

सोमवार, माघ ५, २०७७

पूर्वीय दर्शनको महत्व विश्वलाई बुझाउन आवश्यक रहेको भनाई बुधबारे । बुधबारे जेसीजले सोमबार आनन्देश्वर शिव मन्दिर गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति १ का विद्यार्थीहरुलाई सम्मान तथा खाद्यान्न वितरण गरेको छ । पूर्वीय दर्शनका सफल व्याख्याता भएर […]

सोमवार, माघ ५, २०७७