
झापा । नेपालीहरू स्वाभिमानी हुन्छन् भन्ने कुरा प्रायः व्यवहारमै देखिन्छ । आफ्ना दुःख, समस्या र अभावहरू सकेसम्म आफैं समाधान गर्ने संस्कार हाम्रो समाजमा गहिरो छ । तर कहिलेकाहीँ जीवनले यस्तो मोड ल्याउँछ, जहाँ आत्मसम्मानभन्दा ठूलो […]
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालमा कन्डम आयात उल्लेखनीय रूपमा बढेको तथ्य सार्वजनिक भएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा १५ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरका २ करोड ४४ लाख […]
खोटाङ- यहाँस्थित जिल्ला अस्पतालमै पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सेवा सुरु भएलगत्तै दुई महिलाको सफल उपचार गरिएको अस्पताल […]
काठमाडौं – सरकारले बजारमा उपलब्ध हुने सोया बरीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न नयाँ प्राविधिक मापदण्ड निर्धारण गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भर्खरै जारी भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ को दफा […]
काठमाण्डौ – पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान आजदेखि देशभर सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइनेछ । अभियानमा कक्षा ६ मा […]
झापा – झापामा कुष्ठरोगको सङ्क्रमण दरमा कमी आउनुको साटो उल्टै बढ्दै गएको पाइएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै जिल्लाभर ५५ जना नयाँ कुष्ठरोगी फेला परेपछि स्वास्थ्य क्षेत्रमा चिन्ता थपिएको हो। स्वास्थ्य […]
काठमाडौँ – पछिल्ला वर्षहरूमा विश्वभर थाइराइड क्यान्सरका रोगी बढ्दै गइरहेका छन् । धेरैजसो अवस्थामा यो रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । समयमै थाहा पाइयो क्यान्सर निको हुने सम्भावना पनि निकै धेरै हुन्छ । तर समस्या यही […]
काठमाडौँ – दावी भुक्तानी नपाएको भन्दै स्वास्थ्य बिमामार्फतको सेवा रोकेका सेवाप्रदायक स्वास्थ्य संस्थासँग बिमा बोर्डले पुनः बिमाको सेवा खुलाउने पहल गरेको छ। पछिल्लो समय बोर्डको दररेट नमिलेको, ४० करोड जति दावी भुक्तानी नपाएको भन्दै बिमामार्फतको […]
झापा । झापाका १५ स्थानीय तहमध्ये ९ वटा पालिका हात्तीपाइले रोगमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । तर कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, झापा गाउँपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकामा अझै पनि […]