Aamsanchar

स्वास्थ्य

सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य […]

शुक्रवार, साउन ८, २०७८

झापा- झापा प्रशासनले निशेधाज्ञा खुकुलो बनाउदै लगेको छ तर कोरोना संक्रमितको ग्राफ भने उकालो लागिरहेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञालाई थप परिमार्जन गरेको हो । यस अघि भन्दा अझ समय […]

बिहिवार, साउन ७, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५८ जना कोरोना संक्रमित थपिएका छ । १ हजार ६ यि १२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । ९९२ […]

बिहिवार, साउन ७, २०७८

काठमाडौं – सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेकाले तेस्रो लहर आउन सक्ने भन्दै अक्सिजन र शैय्याालगायत सेवाहरुको तयारी गर्न स्वास्थ्य संस्थालाई आग्रह गरेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह […]

बिहिवार, साउन ७, २०७८

केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले औँल्याएको छ। एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ […]

बिहिवार, साउन ७, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश […]

बुधवार, साउन ६, २०७८

विराटनगर। प्रदेश १ मा आज ६३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, ते¥हथुममा ९, इलाम र धनकुटामा ७–७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङमा १ र प्रदेश […]

मङ्गलवार, साउन ५, २०७८

इलाम — जिल्ला अस्पताल इलाममा क्षमताअनुसार जनशक्ति नहुँदा सेवा प्रभावकारी हुन सकेको छैन । अस्पतालको सुधार गर्न स्थानीय बासिन्दाले माग गर्दै आएका छन् । प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री […]

मङ्गलवार, साउन ५, २०७८

मोरङ — मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा कोरोना संक्रमणबाट श्रीमान्को मृत्यु भएको तीन दिनपछि श्रीमतीको पनि संक्रमणबाटै मृत्यु भएको छ । स्थानीय विवेक मिश्रका अनुसार असार ३१ गते ७८ वर्षीय भैरव राईको तथा आइतबार साँझ ६८ […]

मङ्गलवार, साउन ५, २०७८

नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो। स्वास्थ्य मन्त्रालयका […]

मङ्गलवार, साउन ५, २०७८