Aamsanchar

स्वास्थ्य

तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ ? सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ । केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई […]

बिहिवार, जेठ २०, २०७८

विराटनगर । प्रदेश १ मा आज १,०४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त भएका छन् […]

बुधवार, जेठ १९, २०७८

झापा – भद्रपुर नगरपालिकामा एक जनप्रतिनिधिको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ८ निवासी ५२ वर्षीय इन्द्रसिंह राजवंशी रहेको नगरपालिकाका स्वास्थ्य फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए ।  राजवंशी भद्रपुर ८ नम्बर वडाका सदस्य हुन् । उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।  ज्वरो र रुघाखोकी लगाएपछि राजवंशी आफै जेठ ७ गते कोरोनाको पीसीआर परीक्षणका लागि मेची अञ्चल अस्पताल […]

बुधवार, जेठ १९, २०७८

विराटनगर- जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत नेपाल प्रहरीका एकजना हवल्दारको कोरोना भाइरस संक्रमणका कारण बुधबार बिहान निधन भएको छ । उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा बिहान ९ बजेतिर प्रहरी हवल्दार ४० वर्षीय वेदराज भण्डारीको […]

बुधवार, जेठ १९, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ । १३ हजार […]

बुधवार, जेठ १९, २०७८

अबुधाबी । युएइ सरकारले नेपाललाई अनुदान स्वरुप दिएको १५० भेण्टिलेटर सहित स्वास्थ्य सामग्री काठमाडौं पुगेको छ । नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा युएइले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटर अनुदान सहयोग जेठ १९ गते […]

बुधवार, जेठ १९, २०७८

झापा- एमाले बिर्तामोड नगर कमिटीले खरिद गरेको ५० थान अक्सिजन सिलिण्डर बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गरिएको छ । आज विहान एक कार्यक्रमको आयोजना गरि उक्त सिलिण्डर हस्तानतरण गरिएको हो ।नेकपा एमाले प्रदेश १ का अध्यक्ष […]

बुधवार, जेठ १९, २०७८

काठमाडौं – अनुदानमा प्राप्त चिनियाँ खोप बिहीबार सात वटै प्रदेशमा पठाउने तयारी सरकारले गरेको छ । मंगलबार काठमाडौं ल्याइएको चिनियाँ खोप सात वटै प्रदेशमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहका जनसंख्यालाई आधार मानेर वितरण […]

बुधवार, जेठ १९, २०७८

शरणामती। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै झापामा कोभिड रेस्पोन्स टिमले स्वयंसेवीको भुमिका निर्वाह गर्दै आइरहेको छ।यसै अनुरुप टिमले झापा गाउँपालिकाको अस्थाई आइसोलेसनलाई समेत दुई थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ। आइसोलेसनलाई टिमको सहजिकरणमा […]

बुधवार, जेठ १९, २०७८

सुरुङ्गा। कनकाई नगरपालिकाको आइसोलेसन सेन्टरलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने क्रम जारी छ । उक्त आइसोलेसन सेन्टरमा रहेका २० वटा बेडमा चाहिने सबै सामग्री प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सहयोग गरेको छ । २० […]

मङ्गलवार, जेठ १८, २०७८