Aamsanchar

स्वास्थ्य

शरणामती- झापा गाउँपालिका-५ पुरानो शरणामतीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।७८ वर्षीय राय थरका पुरुषको मृत्यु भएको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनु भयो।मधुमेह,पोस्टेज र श्वासप्रश्वास सम्बन्धी दिर्घ रोग समेतले पिडित पुरुषको होम आइसोलेसनमै […]

बिहिवार, जेठ १३, २०७८

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने प्रतिबद्धता गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवादका दौरान चिनियाँ राष्ट्रपति सीले उक्त प्रतिबद्धता जनाएका हुन् । […]

बुधवार, जेठ १२, २०७८

विराटनगर। प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, ते¥हथुम र इलाममा २–२, ताप्लेजुङमा […]

बुधवार, जेठ १२, २०७८

तुलसीपुर । तुलसीपुर उद्योग बाणिज्य संघको समन्वयमा यु.एस.ए.आइडी, तयार नेपालले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार तुलसीपुर उपमहानगरपालिका–८ अस्वारा स्थित अस्पतालमै पुगेर सर्जिकल माक्स ३६० प्याकेट, ग्लोब्स १० प्यकेट, सेनिटाइजर […]

बुधवार, जेठ १२, २०७८

काठमाण्डौ – काठमाण्डौमा फेरि बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको हो । बर्ड फ्लु सङ्क्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नस्ट […]

बुधवार, जेठ १२, २०७८

बुधबार डाक्टर गोविन्द केसीका सहयोगसँग भएको वादविवाद बाहिर आएपछि डाक्टर गोविन्द केसीले विएण्डसीलाई सम्वन्धन दिए सत्याग्रमा बस्ने भने लगत्तै जवाफमा विएण्डसी अस्पतालले पनि प्रेस विज्ञप्ती मार्फत डाक्टर केसी प्रति जवाफ फर्काएको छ । झापाका रहेको […]

मङ्गलवार, जेठ ११, २०७८

विराटनगर । प्रदेश १ मा आज ८९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, धनकुटामा ११४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु र भोजपुरमा १–१ […]

मङ्गलवार, जेठ ११, २०७८

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या चार लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार चार सय चार जना निको भएसँगै निको हुनेको सङ्ख्या चार लाख चार हजार आठ सय ८७ […]

मङ्गलवार, जेठ ११, २०७८

काठमाडौं – बाल मन्दिरले सिफल र नक्सालमा राखेका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल बाल संगठन अन्तर्गतका यी बाल मन्दिरमा आश्रित बालबालिकामा कोरोना संक्रमण देखिएको हो । ५ वर्ष माथिका बालबालिकाहरु […]

मङ्गलवार, जेठ ११, २०७८

धनगढी : नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले अनुदानमा प्राप्त अक्सिजन सिलिण्डर र औषधिका प्याकेटमा आफ्नै तस्वीर छापेर वितरण गरेका छन्‌।  हेलिकोप्टर चढेर गृहजिल्ला डोटी पुगेका मन्त्री आलेले स्वास्थ्य सामग्रीमै आफ्नो प्रचार गरेका हुन्‌। ​मन्त्री आलेले […]

मङ्गलवार, जेठ ११, २०७८